काठमाडौं । ग्लोकल टिन हिरो नेपालको आठौँ संस्करणमा डिशहोमले पार्टनरसिप गरेको छ ।
नेपालभरका किशोरकिशोरीहरूले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर गर्दै र उनीहरूको प्रतिभा र उत्साहलाई प्रेरित गर्न आयोजना गरिन लागेको हो ।
नेपालभरबाट विभिन्न विधाबाट ६४८ किशोरकिशोरीहरूले आवेदन दिएकामध्ये ६ जना प्रतिस्पर्धी फाइनलमा पुगेका छन् ।
सेप्टेम्बर १ मा सोल्टी होटलमा हुने सम्मेलन...