कमजोर प्रदर्शन गर्दै कार्तिक आर्यनको फिल्म ‘शहजादा’

एजेन्सी । भारतीय अभिनेता कार्तिक आर्यन र अभिनेत्री कृति सेनन अभिनित फिल्म ‘शहजादा’ ले बक्स अफिसमा कमजोर प्रदर्शन गरिरहेको छ। भारतीय सञ्चारमाध्यामका अनुसार पिहलाे दिन ६ करोड भरतीय रुपैयाँ कमाएर ओपनिङ गरेको फिल्मले दोस्रो दिन ६ करोड ६५ लाख भारतीय रुपैयाँ कमाएको हो। त्यस्तै, हिन्दी फिल्म बजार विश्लेषक तरण आदर्शका अनुसार फिल्मले दुई दिनमा कुल […]