मोतीराम तिमल्सिना, काभ्रे । धुलिखेल अस्पतालले कोभिड तथा अन्य रोगबाट विरामी भएका ब्यक्तिहरु तत्काल अस्पताल आउने संकट न्यूनिकरण गर्न स्थानीय सरकारका सबै वडाहरु तथा स्थानीय स्वास्थ्य चौकी, सामुदायिक स्वास्थ्य केन्द्र र अस्पतालकै आउटरिच सेन्टरहरुमा अस्सिजन कन्सन्ट्रेटर, टेलिमेडिसिन लगायतको ब्यवस्थापन शुरु गरेको छ । सोहि योजना अनुरुप धुलिखेल नगरपालिकालाई ६० वटा अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराएको छ […]