सिमकोट – नाम्खा गाउँपालिका– ६ को हिमालपारिको गाउँ लिमीको स्वास्थ्य चौकीले हिउँदमा पनि उपचार सेवा प्रदान गरिएको छ। स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी लिमी उपचार सेवा दिइरहेका बेला न्यालु लेकमा हिमपातपछि लिमी आउजाउ बन्द हुँदा स्वास्थ्यकर्मी लिमीमै रोकिएपछि बिरामीको उपचार सेवा सुचारु भएको हो। लिमीको हल्जी गाउँका साँङ्गे तामाङले पहिलो पटक हिउँदमा स्वास्थ्य चौकीबाट बिरामीले उपचार पाइरहेको […]