कर्णाली प्रतिष्ठानद्वारा भूकम्पपीडितको घरदैलोमै उपचार सेवा

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई घरदैलोमै पुगेर उपचार सेवा प्रदान गरेको छ।

सम्बन्धित सामग्री

कर्णालीमा आँखाको उपचार सेवा पुर्‍याउन कर्णाली प्रतिष्ठान र तिलगङ्गाबीच सम्झौता

जुम्ला – कर्णालीभरी आँखा उपचार सम्बन्धी सेवा पुर्‍याउन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र तिलगङ्गा आँखा अस्पताल काठमाण्डौबीच सेवाविस्तारको सम्झौता भएको छ । तिलगङ्गा आँखा अस्पतालका वरिष्ठ नेत्ररोग विशेषज्ञ डा.सन्दुक रुइत र प्रतिष्ठानका उपकुलपति डा.मङ्गल रावलले सहकार्यको सम्झौता गर्नुभएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. रुइतले कर्णाली प्रतिष्ठान अन्तर्गतकाे आँखा विभागलाई अत्यधुनिक शल्यक्रिया सुविधाका लागि जनशक्तिका लागि तालिम र स्वास्थ्य उपकरण उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभ...

कर्णालीमा आँखा उपचार सेवा विस्तार गर्न तिलगंगा र कर्णाली प्रतिष्ठानबीच सम्झौता

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र तिलगंगा आँखा प्रतिष्ठानबीच सम्झौता भएको छ। कर्णालीमा आँखा उपचार सेवा विस्तारसँगै अध्ययन र अनुसन्धानका लागि दुवै प्रतिष्ठानबीच सम्झौता भएको हो।

कर्णाली प्रदेशमा आँखा उपचार सेवा विस्तार गर्न सम्झौता

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र तिलगङ्गा आँखा प्रतिष्ठानबीच आँखा उपचार सेवा विस्तार गर्नबारे सम्झौता भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री मोहनबहादुर बस्नेतको उपस्थितिमा नेपाल आँखा कार्यक्रम, तिलगङ्गा आँखा प्रतिष्ठान र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारीपत्रमा कर्णाली प्रदेशका जनतालाई बृहत् आँखा उपचार सेवा उपलब्ध गराउन तिलगङ्गा आँखा …

कर्णाली प्रदेश अस्पतालमा आँखा उपचार सेवा विस्तार

कर्णाली प्रदेश अस्पतालमा अबदेखि आँखाको उपचार पनि हुने भएको छ। आइतबार कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले आँखा उपचार सेवाको शुभारम्भ गरेका छन् । सेवा विस्तारसँगै अस्पतालमा उपचार गर्न आएका बिरामीहरुको सामान्य आँखा उपचारका लागि बाहिर पठाउनुपर्ने बाध्यता हटेको छ ।अस्पतालका निर्देशक डा डम्बर खड्काका अनुसार अस्पतालमा आँखा उपचार सेवाका लागि दुई जना आँखा रोग विशेषज्ञ डाक्टरसहित तीन जनाको टिम रहेको छ । बाहिर बिरामीलाई पठाउँदा दुःख हुने गरेको थियो । खड्का भन्छन्,‘ अस्पतालमै भर्ना भएका बिरामीहरु

कर्णाली प्रदेश अस्पतालबाट आँखा उपचार सेवा सुरु

सुर्खेत । कर्णाली प्रदेश अस्पतालबाट आँखा उपचार सेवा सुरु भएको छ । अस्पतालले आज मुख्यमन्त्री जीवनबहादुर शाहीको आँखा जाँच गर्दै उपचार सेवा सुरु गरेको हो । प्रदेश अस्पतालका निर्देशक प्राध्यापक डा. डम्बर खड्काले २० लाखको लागतमा आँखा विभाग स्थापना गरी उपचार सेवा सुरु गरिएको बताए । विगतमा आँखाका विरामीहरुलाई बाहिर पठाउनुपर्ने बाध्यता रहेकोमा अब प्रदेश […]

कर्णाली प्रदेश अस्पतालमा आँखा उपचार सेवा सुरु

सुर्खेत - कर्णाली प्रदेशमा आँखा उपचार सेवा सुरु गरिएको छ । प्रदेश अस्पतालका अनुसार आजदेखि आँखा उपचार सेवा सुरु गरिएको हो । आँखा उपचार सेवा सुरु गरेसँगै अस्पतालमा उपचार गर्न आएका बिरामीहरुलाई सामान्य आँखा उपचारका लागि बाहिर पठाउनुपर्ने बाध्यता हटेको छ ।  अस्पतालका निर्देशक डा. डम्मर खड्काले आँखा रोगको विभाग सुरुवात गरेर उपचार सुरु गरिएको जानकारी दिनुभयो । बिरामीहरुको आँखाको उपचारका लागि छुट्टै बाहिर पठाउनुपर्ने बाध्यता रहे पनि अबदेखि समान्य उपचार यही गर्न सकिने उहाँको भनाइ छ । अहिल...

कर्णाली प्रदेश अस्पताल :  बढ्दै बिरामी, थला पर्दै स्वास्थ्यकर्मी

सुर्खेत : कोरोना संक्रमणको तेस्रो लहर सुरु भएसँगै कर्णाली प्रदेश अस्पताल सुर्खेतमा बिरामीको चाप बढ्दै गएको छ। बिरामीलाई उपचार सेवा प्रदान गर्ने अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारी नै थला पर्न थालेका छन्।विगत एक महिनाअघि दैनिक तीन, चार सय सेवाग्राही (बिरामी) आउने प्रदेश अस्पतालमा हाल ह्वात्तै बिरामीको संख्या बढेको छ।अस्पतालका अनुसार हाल दैनिक पाँचदेखि सात सय जनासम्म सेवाग्राही अस्पताल आउँछन् तर तिनै बिरामीलाई सेवा दिन बसेका स्वास्थ्यकर्मी नै कोरोना संक्रमित बन्न थालेपछि सेवा प्रवाहमा सक

‘सम्पन्नलाई पनि कर्णालीमा उपचार गर्ने वातावरण तयार गर्छौँ’

कर्णाली । कर्णाली प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काले सम्पन्न वर्ग आकर्षित हुने गरी अस्पतालको विकास गर्ने बताएका छन् । प्रदेश अस्पताल सुर्खेतद्वारा मङ्गलबार आयोजित आर्थिक वर्ष २०७३/७४–२७७/७८ सम्म सेवाग्राहीले अन्तरङ्ग, बहिरङ्ग विभागबाट लिएका उपचार सेवा, शल्यक्रियासहितका तथ्याङ्क सार्वजनिक कार्यक्रममा निर्देशक उनले तथ्याङ्कबाट विगतमा यहाँको स्वास्थ्य अवस्था र हालको वस्तुस्थितिले देखाएको प्रगतिबारे स्पष्ट भएको जनाए। […]

मुगु अस्पतालमा विशेषज्ञ डाक्टर नहुँदा उपचार सेवा प्रभावित

वीर बहादुर बम, मुगु । जिेल्ला अस्पताल मुगुमा विशेषज्ञ डाक्टर नहुँदा बिरामीको जटिल उपचार सेवा प्रभावित भएको छ । अस्पतालमा काज सरुवा भई आएका एमडिजिपी चिकित्सक सिद्धार्थध्वज खाती कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान फर्केपछि अस्पतालमा विशेषज्ञ चिकित्सकको अभाव भएको हो । उनी ३ भदौमा आफ्नो काजको म्याद थप्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान गएका थिए । तर, प्रतिष्ठानले उनलाई फिर्ता […]

स्वास्थ्य शिविरमा ६०० को निःशुल्क उपचार

गुराँस गाउँपालिका–८ दैलेख धरम पोखरामा ६०० ले स्वास्थ्योपचार सेवा लिएका छन् ।  कर्णाली प्रदेश प्रहरी श्रीमती सङ्घद्वारा आइतबार यहाँ आयोजित निःशुल्क स्वास्थ्य शिविरमा ६०० स्थानीयवासीले उपचार सेवा लिएका हुन् ।  कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक वसन्तकुमार पन्त, श्रीमती सङ्घका अध्यक्ष अजिता लोहनी पन्त र गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओलीसहित सहभागी रहेको उक्त निःशुल्क शिविरमा ६०१ स्थानीयवासीले निःशुल्क स्वास्थ्य सेवा लिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता ए...