'इमोसनल' माहोलमा जब डेनमार्कले नाटकीय जित निकाल्दै अन्तिम १६ को यात्रा तय गर्‍यो...

डेनमार्कको पार्केन स्टेडियममा १० दिन अघि फिनल्याण्डविरुद्धको खेलको ४३ औं मिनेटमा क्रिस्टियन एरिक्सन मैदानमा ढले। हृदयघातका कारण उनी ढलेपछि केहीसमय खेल रोकियो। संसारभरीबाट उनका लागि प्रार्थना गरियो। सबै फुटबल समर्थकको ध्यान उनीमा खिचियो। उनी होसमा रहेको खबर आएसँगै केहीसमय पछि खेल सुरु भयो। जसमा फिनल्याण्डले डेनमार्कलाई हरायो। एरिक्सन अहिले अस्पतालबाट…

सम्बन्धित सामग्री

अस्ट्रेलियाको आशा जीवन्त

आयोजक अस्ट्रेलियाले महिला विश्वकपमा आशालाई पुनर्जीवित गर्ने क्रममा क्यानडामाथि ४–० को जित निकाल्दै अन्तिम १६ को यात्रा तय गरेको छ।...

कोरियाली प्रशिक्षकले लिए बिदाइ

अन्तिम १६ मा बलियो प्रतिद्वन्द्वी ब्राजिललाई नतिजा सुम्पिँदा कोरियाको विश्वकप यात्रा समाप्त भएको थियो।...

अर्जेन्टिनाविरुद्ध खेल्नु नै उपलब्धि

अर्जेन्टिनासँग २–१ को हारसँगै अस्ट्रेलियाको कतार विश्वकप २०२२ को यात्रा अन्तिम १६ मा सीमित भए पनि टोलीको आश्चर्यजनक यात्राले भने छुट्टै आशा जगाएको छ। अस्ट्रेलियाले विश्वकपको अन्तिम १६ मा प्रतिस्पर्धा गरेको यो दोस्रो पटक हो।...

इरानलाई पराजित गर्दै अमेरिका पुग्यो विश्वकपको अन्तिम १६ मा

अमेरिका विश्वकप फुटबलको अन्तिम १६ मा पुगेको छ । समूह चरण अन्तर्गत मंगलबार राति भएको खेलमा इरानमाथि जित निकाल्दै समूह बी मा रहेको अमेरिकाले नकआउट चरणको यात्रा तय गरेको हो । कतारमा जारी प्रतियोगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा अमेरिकालाई जिताउन ३८ औँ मिनेटमा क्रिष्टियन पुलिसिकले गरेको गोल नै निर्णायक बन्यो । उनको गोलका लागि […]

समूह ‘एफ’ बाट अन्तिम १६ को रोचक यात्रा

काठमाडौं, मंसिर १२ । क्रोएसिया र मोरक्कोको जितसँगै कतार विश्वकपअन्तर्गत समूह ‘एफ’ बाट अन्तिम १६ मा प्रवेश गर्नका लागि तीन टोलीबीच प्रतिस्पर्धा हुने भएको छ। आइतबार सम्पन्न खेलमा मोरक्कोले बेल्जियमलाई २–० ले हराएको थियो। पहिलो खेलमा मोरक्कोसँग गोलरहित बराबरी खेलेको क्रोएसियाले दोस्रो खेलमा उत्कृष्ट पुनरागमनसहित क्यानडामाथि ४–१ को निकाल्दै अन्तिम १६ प्रवेशको सम्भावना बलियो पारेको […]

समूह ‘एफ’ बाट अन्तिम १६ को यात्रा रोचक

क्रोएसिया र मोरक्कोको जितसँगै कतार विश्वकपअन्तर्गत समूह ‘एफ’ बाट अन्तिम १६ मा प्रवेश गर्नका लागि तीन टोलीबीच प्रतिस्पर्धा हुने भएको छ।...

रेन्जर्सलाई हराएर नापोली अन्तिम १६ मा

काठमाडौँ – इटालियन क्लब नापोलीले च्याम्पियन्स लिग फुटबलमा अन्तिम १६ को यात्रा तय गरेको छ। समूह चरण अन्तर्गत बुधबार राति रेन्जर्सलाई ३-० ले हराएर उ नकआउट चरणमा प्रवेश गरेको हो । नापोलीको जितमा जियोभानी सिमोनले दुई तथा लियो स्किरीले एक गोल गरे । जितसँगै नापोली ५ खेलमा १५ अंक जोडेर समूह ए को शीर्ष स्थानमा […]

म्यानचेस्टर युनाइटेडको च्याम्पियन्स लिग यात्रा टुंगियो, घरेलु मैदानमै स्तब्ध

म्यानचेस्टर युनाइटेडको च्याम्पियन्स लिग यात्रा अन्तिम १६ मै टुंगिएको छ। घरेलु मैदानमा मंगलबार राति भएको दोस्रो लेगमा स्पेनिस क्लब एथ्लेटिको मड्रिडसँग १–० ले पराजित भएको म्यानचेस्टर युनाइटेड समग्रमा २–१ को हारसहित बाहिरिएको हो । पहिलो लेगमा १–१ को बराबरी भएको थियो । जित निकालेको एथ्लेटिको मड्रिड क्वाटरफाइनलमा पुगेको छ । दोस्रो लेगमा एथ्लेटिकोलाई महत्वपूर्ण जित […]

मोरोक्को अफ्रिका कप अफ नेसन्सको अन्तिम १६ मा

मोरोक्को अफ्रिका कप अफ नेसन्सको अन्तिम १६ मा प्रवेश गरेको छ । शुक्रबार राति कोमोरोसलाई २-० ले पराजित गर्दै मोरोक्कोले समूह चरणमा लगातार दोस्रो जित निकालेको हो । १६औँ मिनेटमा सेलिम अमाल्लहले गरेको गोलबाट मोरोक्कोले अग्रता बनायो । निर्धारित समय सकिन एक मिनेट बाँकी रहँदा जाकारिया ओबउख्लालले गोल गरेपछि मोरोक्कोले जितसँगै अन्तिम १६ मा आफ्नो स्थान पक्का गरेको हो ।प्रतियोगिताअन्तर्गत समूह ‘सी’ मा रहेको मोरोक्कोले दुई खेलबाट ६ अंक जोडेको छ । उसले एक खेलअगावै नकआउट यात्रा तय गर्‍यो ।

सेरेनाको विजयी यात्रा निरन्तर, फ्रेन्च ओपनको अन्तिम १६ मा

एजेन्सी। कीर्तिमानी २४औं ग्राण्डस्लाम उपाधि जित्ने लक्ष्यमा रहेकी सेरेना विलियम्सल ड्यानियल कोलिन्सलाई ६–४, ६–४ को सोझो सेटमा हराउँदै फ्रेन्च ओपनको अन्तिम १६ मा स्थान बनाएकी छिन्। सातौं वरियाता प्राप्त अमेरिकाकी ३९ वर्षिया सेरेनाले अब एलिना रेबाकिनाविरुद्ध खेल्नेछिन्। सातौं वरियाताकी सेरेना अहिले प्रतियोगितामा सबैभन्दा उच्च वरियाताकी खेलाडी हुन्। रेबाकिनाले एलिना भेस्निनालाई ६–१, ६–४ को सेटमा हराएकी थिइन्।