म्यानचेस्टर युनाइटेडको च्याम्पियन्स लिग यात्रा अन्तिम १६ मै टुंगिएको छ। घरेलु मैदानमा मंगलबार राति भएको दोस्रो लेगमा स्पेनिस क्लब एथ्लेटिको मड्रिडसँग १–० ले पराजित भएको म्यानचेस्टर युनाइटेड समग्रमा २–१ को हारसहित बाहिरिएको हो । पहिलो लेगमा १–१ को बराबरी भएको थियो । जित निकालेको एथ्लेटिको मड्रिड क्वाटरफाइनलमा पुगेको छ । दोस्रो लेगमा एथ्लेटिकोलाई महत्वपूर्ण जित […]