इरानलाई पराजित गर्दै अमेरिका पुग्यो विश्वकपको अन्तिम १६ मा

अमेरिका विश्वकप फुटबलको अन्तिम १६ मा पुगेको छ । समूह चरण अन्तर्गत मंगलबार राति भएको खेलमा इरानमाथि जित निकाल्दै समूह बी मा रहेको अमेरिकाले नकआउट चरणको यात्रा तय गरेको हो । कतारमा जारी प्रतियोगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा अमेरिकालाई जिताउन ३८ औँ मिनेटमा क्रिष्टियन पुलिसिकले गरेको गोल नै निर्णायक बन्यो । उनको गोलका लागि […]

सम्बन्धित सामग्री

दोस्रो लेगमा पराजित भएपनि मिलान यूरोपा लिगको अन्तिम १६ मा

एजेन्सी – यूरोपेली यूरोपा लिगको अन्तिम ३२ चरणको दोस्रो लेगमा पराजित भएपनि इटालियन क्लब एसि मिलान यूरोपा लिगको अन्तिम १६ मा प्रवेश गरेको छ । फ्रेन्च टोलि रेनेस विरुद्ध दोस्रो लेगमा ३-२ ले पराजित भएपनि समग्रमा ५-३ ले अघि रहँदै मिलान अन्तिम १६ मा पुग्न सफल भएको हो । रेनेसका लागि बेन्जामिन बोउरिगिउडली ह्याट्रिक गरे […] The post दोस्रो लेगमा पराजित भएपनि मिलान यूरोपा लिगको अन्तिम १६ मा  first appeared on हाम्रो खेलकुद.

युरोपा लिगको अन्तिम १६ मा लिभरपुल

लिभरपुल युरोपा लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ। बिहीबार राति एनफिल्डमा भएको खेलमा लिभरपुलले लास्क (एलएएसके) लाई ४-० ले पराजित गर्दै समूह विजेताका रुपमा नकआउट चरणमा स्थान बनायो। लिभरपुलको जितमा लुइस डियाज र कोडी गाक्पोले पहिलो हाफमा २ गोल गर्दा सलाहाले दोस्रो हाफमा पेनाल्टी मार्फत तेस्रो तथा इन्जुरी समयमा गाक्पोलेनै ब्यक्तिगत दोस्रो तथा […]

पोर्चुगललाई हराउँदै दक्षिण कोरिया अन्तिम १६ मा

काठमाडौ, मंसिर १७। कतार विश्वकपमा क्रिस्टियानो रोनाल्डोको पोर्चुगललाई इन्जुरी समयमा गोल गर्दै पराजित गरेपछि दक्षिण कोरिया अन्तिम १६ मा प्रवेश गरेको छ । हारका वावजुद पोर्चुगल भने समूह विजेताकै रुपमा अन्तिम १६ मा प्रवेश गरेको छ । खेलको चौथो मिनेटमै रिकार्डोको गोलमा पोर्चुगलले खेलमा अग्रता लिएको थियो । तर खेलको २६ औं मिनेटमा किम योङ(ग्वाङले […]

अमेरिका र इंग्ल्यान्ड अन्तिम १६ मा

काठमाडौं, मंसिर १४ । समूह ‘बी’ बाट अमेरिका र इग्ल्यान्ड अन्तिम १६ मा पुगेका छन् । बुधबार बिहान सम्पन्न खेलमा अमेरिकाले इरानलाई १–० र इग्ल्यान्डले वेल्सलाई ३–० ले पराजित गरेपछि नकआउट चरणमा प्रवेश गरेका हुन् । क्रिस्टियन पुलिसिकको निर्णायक खेलमा इरानलाई १–० अन्तरले पराजित गर्दै अमेरिका कतार फिफा विश्वकप २०२२ को नकआउट चरणमा प्रवेश गरेको छ […]

माेराेक्काे अन्तिम १६ मा

मोरोक्को अफ्रिका कप अफ नेसन्सको अन्तिम १६ मा प्रवेश गरेको छ । शुक्रबार राति कोमोरोसलाई २-० ले पराजित गर्दै मोरोक्कोले समूह चरणमा लगातार दोस्रो जित निकालेकाे हाे । १६औँ मिनेटमा सेलिम अमाल्लहले गरेको गोलबाट मोराेक्कोले अग्रता बनायाे । निर्धारित समय सकिन एक मिनेट बाँकी रहँदा जाकारिया ओबउख्लालले गोल गरेपछि मोराेक्कोले जितसँगै अन्तिम १६ मा आफ्नो […] The post माेराेक्काे अन्तिम १६ मा appeared first on राजधानी राष्ट्रिय दैनिक.

मोरोक्को अफ्रिका कपको अन्तिम १६ मा

काठमाडौँ – मोरोक्को अफ्रिका कप अफ नेसन्सको अन्तिम १६ मा प्रवेश गरेको छ । शुक्रबार राति कोमोरोसलाई २-० ले पराजित गर्दै मोरोक्कोले समूह चरणमा लगातार दोस्रो जित निकालेको हो । १६औँ मिनेटमा सेलिम अमाल्लहले गरेको गोलबाट मोरोक्कोले अग्रता बनायो । निर्धारित समय सकिन एक मिनेट बाँकी रहँदा जाकारिया ओबउख्लालले गोल गरेपछि मोरोक्कोले जितसँगै अन्तिम १६ […]

क्यानरुम अन्तिम १६ मा

आयोजक क्यामरुन अफ्रिकन कप अफ नेसन्सको अन्तिम १६ मा स्थान बनाउने पहिलो टोली बनेको छ । बिहीबार राति भएको खेलमा इथोपियालाई ४-१ गाेल अन्तरले पराजित गर्दै एक खेल अघि नै प्रिक्वाटरफाइनलमा स्थान बनाएको हो । खेलमा डावा होटेसाको गोलसँगै खेलको चौथो मिनेटमा इथोपियाले अग्रता बनाएको थियो । तर त्यसपछि क्यामरुनले खेलमा गोलको वर्षा गर्‍याे । […] The post क्यानरुम अन्तिम १६ मा appeared first on राजधानी राष्ट्रिय दैनिक.

रियल म्याड्रिड अन्तिम १६ मा

एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिड कोपा डेल रेको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ । रियलले दोस्रो श्रेणीको एल्कोयानोलाई ३–१ ले पराजित गर्दै अन्तिम १६ मा स्थान पक्का गरेको हो । एल्कोयानोको मैदानमा बुधबार राति भएको खेलमा रियलको जितमा इडर मिलिसाओ र मार्काे एसेन्सियोले गोल गर्दा एक गोल उपहार पाएको थियो । घरेलु टोलीका ड्यानी भेगाले […]

विम्बल्डन टेनिसः रोजर फेडेरर अन्तिम १६ मा

आठपटकका विजेता रोजर फेडेरर विम्बल्डन टेनिसको अन्तिम १६ मा प्रवेश गरेका छन् । तेस्रो चरणको खेलमा बेलायती क्यामरुन नोरिएले पराजित गरेर फेडेररले अघिल्लो चरणको बाटो तय गरेका हुन् । ३९ वर्षका फेडेररले क्यामरुनलाई ६–४, ६–४, ५–७ र ६–४ को सेटमा पराजित गरेका हुन् । २० पटक ग्राण्डसलाम उपाधि जितेका स्वीस फेडेररले अन्तिम १६ मा इटालीका […]

युभेन्ट्स च्याम्पियन्स लिगको अन्तिम १६ बाटै बाहिरियो

२६ फागुन, काठमाडौं । इटालियन क्लब युभेन्टस युरोपियन च्याम्पियन्स लिग फुटबलको प्रिक्वाटरफाइनल अर्थात अन्तिम १६ बाटै बाहिरिएको छ । मंगलबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा पोर्चुगिज क्लब पोर्टोलाई अतिरिक्त समयमा ३-२ ले पराजित गरे पनि अवे गोलका आधारमा युभेन्टस बाहिरिएको हो । पहिलो लिगमा पोर्टोले घरेलु मैदानमा युभेन्ट्सलाई २-१ ले पराजित गरेको थियो । […]