समूह ‘एफ’ बाट अन्तिम १६ को रोचक यात्रा

काठमाडौं, मंसिर १२ । क्रोएसिया र मोरक्कोको जितसँगै कतार विश्वकपअन्तर्गत समूह ‘एफ’ बाट अन्तिम १६ मा प्रवेश गर्नका लागि तीन टोलीबीच प्रतिस्पर्धा हुने भएको छ। आइतबार सम्पन्न खेलमा मोरक्कोले बेल्जियमलाई २–० ले हराएको थियो। पहिलो खेलमा मोरक्कोसँग गोलरहित बराबरी खेलेको क्रोएसियाले दोस्रो खेलमा उत्कृष्ट पुनरागमनसहित क्यानडामाथि ४–१ को निकाल्दै अन्तिम १६ प्रवेशको सम्भावना बलियो पारेको […]

सम्बन्धित सामग्री

भ्वाइस किड्सका अन्तिम १६ जना प्रतिस्पर्धी घोषणा

काठमाडौं । टेलिभिजन रियालिटी शो भ्वाइस किड्सको जारी सिजन निकै प्रतिस्पर्धात्मक देखिएको छ । पछिल्लो सप्ताहन्तको एपिसोडबाट सेमिफाइनलिस्ट घोषणा भएका छन् । आगामी शुक्रबार र शनिबार हुने प्रतिस्पर्धामा अन्तिम १६ जनाबीच रोचक प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ । एक कोचको समूहबाट चार जना गरी चार कोचबाट १६ जना बाल ट्यालेन्ट अघिल्लो चरणमा प्रवेश गरेका हुन् […]

नकआउटमा मेस्सीको पहिलो गोल, म्याराडोनालाई उछिने

लियोनेल मेस्सीले अस्ट्रेलियाविरुद्ध अल रायान रङ्गशालामा खेलिएको अन्तिम १६ को खेलमा गोल गर्दै टोलीलाई क्वार्टरफाइनमा पुर्‍याएका छन् । रोचक कुरा, विश्वपकपको नकआउट चरणमा मेस्सीले गरेको यो पहिलो गोल हो ।यसअघि मेस्सीले विश्वकपमा गरेका सबै आठ गोल समूह चरणका खेलहरूमा भएका थिए । योसँगै मेस्सीले डिएगो म्याराडोनालाई उछिन्दै विश्वकपमा अर्जेन्टिनाका लागि सबैभन्दा धेरै गोल गर्ने खेलाडीको सूचीमा दोस्रो स्थानमा उक्लिएका छन् । उनीभन्दा अघि अब ग्याब्रियल बाटिस्टुटामात्र रहेका छन् । बाटिस्टुटाको प्रतियोगितामा

रोचक मोडमा समूह सी : अन्तिम १६ मा पुग्ने कसको सम्भावना कति ?

विश्वकप फुटबलमा यतिबेला समूह चरणका अन्तिम खेलहरू धमाधम भइरहेका छन् । बुधबार राति समूह सीका चारै टोली एकै समयमा मैदानमा उत्रदैछन् । यो समूह यतिबेला रोचक मोडमा छ । २ खेलपछि चारवटै टोलीको नकआउट चरणमा प्रवेश गर्ने सम्भावना बाँकी रहेको छ । चारमध्ये तीन टोली समूहमा पहिलो हुँदै अन्तिम १६ मा साबिक विजेता फ्रान्ससँगको सम्भावित भिडन्त टार्ने प्रयासमा छन् । हालसम्मको नतिजा अनुसार पोल्याण्ड ४ अङ्कसहित समूहको शीर्ष स्थानमा रहेको छ । अर्जेन्टिना र साउदी अरेबियाको समान ३–३ अङ्क रहेको छ । म

समूह ‘एफ’ बाट अन्तिम १६ को यात्रा रोचक

क्रोएसिया र मोरक्कोको जितसँगै कतार विश्वकपअन्तर्गत समूह ‘एफ’ बाट अन्तिम १६ मा प्रवेश गर्नका लागि तीन टोलीबीच प्रतिस्पर्धा हुने भएको छ।...

युरोमा इटालियनबाट समर्थन खोज्दै युक्रेनी प्रशिक्षक सेभचेन्को

काठमाडौँ: युरो २०२० को क्वार्टरफाइनलमा शनिबार राति युक्रेन र इंगल्यान्ड आमने सामने हुँदैछन् । अन्तिम १६ मा स्विडेनमाथि रोचक जित हासिल गरेको युक्रेनका लागि इंगल्यान्डसँगको खेल फलामको चिउरा सावित हुने पक्का छ । किनभने इंगल्यान्डलाई जारी महादेशिय प्रतियोगिताको सम्भावित विजेताका रुपमा हेरिएको टिम हो । यस्तोमा युक्रेनका खे…

युरोमा इटालियनबाट समर्थन खोज्दै युक्रेनी प्रशिक्षक सेभचेन्को

काठमाडौँ: युरो २०२० को क्वार्टरफाइनलमा शनिबार राति युक्रेन र इंगल्यान्ड आमने सामने हुँदैछन् । अन्तिम १६ मा स्विडेनमाथि रोचक जित हासिल गरेको युक्रेनका लागि इंगल्यान्डसँगको खेल फलामको चिउरा सावित हुने पक्का छ । किनभने इंगल्यान्डलाई जारी महादेशिय प्रतियोगिताको सम्भावित विजेताका रुपमा हेरिएको टिम हो । यस्तोमा युक्रेनका खे…

पीएसजीका खेलाडीहरुलाई सुत्न नदिन बार्सिलोनाका फ्यानहरुले पड्काए होडलअगाडि पटाका

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनबिरुद्धको खेलमा लाभ हासिल गर्न बार्सिलोनाका समर्थकहरुले हर सम्भव उपाय अपनाइरहेका छन् । च्याम्पियन्स लिगको महत्त्वपूर्ण खेलअघि बार्सिलोनाले पीएसजीका खेलाडीहरु बसेको होटलअगाडि पटाका पड्काएका हुन् ।मंगलबारदेखि शुरु हुने अन्तिम १६ को खेलमा बार्सिलोनाले फ्रेन्च च्याम्पियनको सामना गर्दैछ । सबैभन्दा रोचक...