रुसको जनसंख्या कम भइरहेको छ । यसले देशका राष्ट्रपति भ्लादिमिर पुटिनलाई तनावमा पारेको छ । उनले यो संकटबाट निस्कनका लागि महिलालाई १० जना सन्तान जन्माउन आग्रह गरेका छन् । यस्तो गर्दा महिलालाई लगभग १६,००० डलर (२० लाख रुपैयाँ) दिइने द टाइम्सले बताएको छ ।१० बालबालिका जन्माउने महिलालाई ‘मदर इन्डिया’ नामको अवार्ड पनि दिइनेछ । यो अवार्ड दोस्रो विश्वयुद्धका बेला दिने गरिन्थ्यो । त्यतिबेला पनि रुसको जनसंख्या तीब्र रुपमा घटिरहेको थियो । रुसले सन् १९९१ मा सोभियत संघ टुटेपछि यो अवार्ड दिन बन्द गरि