कपिलवस्तु : अनुशासनको धज्जी उडाउँदै कपिलवस्तुका कांग्रेस नेताहरूले एक अर्कालाई कारबाही सिफारिस गरेका छन्। स्थानीय निर्वाचन देखि संसदीय निर्वाचनमा पार्टीलाई असहयोग गरेको भन्दै संस्थापन पक्ष र इतर पक्षहरू बिचको विवाद उत्कर्षमा पुगेको छ।क्षेत्र न ३ मा उम्मेदवार अभिषेक प्रताप साहले संसदीय निर्वाचनमा असहयोग गरेको भन्दै जिल्ला सभापति अब्दुल कलामसहित १५ जनालाई कारवाहीको लागि सभापति समक्ष सिफारिस गरेका छन्। जिल्ला सभापति कलाम, उपसभापति हुमाकान्त खनाल, सचिव प्रेम रायमाझी, क्षेत्रीय