चुनावको मुखमा कांग्रेस सप्तरीको विवाद उत्कर्षमा

नेपाली कांग्रेस सप्तरीको निर्वाचनमा पराजित उपसभापति रामकुमार यादवलाई केन्द्रीय निर्वाचन समितिले डेढ महिनापछि विजयी घोषणा गरेपछि स्थानीय चुनावको मुखमा कांग्रेस विवाद उत्कर्षमा पुगेको छ।...

सम्बन्धित सामग्री

कांग्रेस कपिलवस्तुको विवाद उत्कर्षमा : एक अर्कालाई कारवाहीको सिफारिस

कपिलवस्तु :  अनुशासनको धज्जी उडाउँदै कपिलवस्तुका कांग्रेस नेताहरूले एक अर्कालाई कारबाही सिफारिस गरेका छन्। स्थानीय निर्वाचन देखि संसदीय निर्वाचनमा पार्टीलाई असहयोग गरेको भन्दै संस्थापन पक्ष र इतर पक्षहरू बिचको विवाद उत्कर्षमा पुगेको छ।क्षेत्र न ३ मा उम्मेदवार अभिषेक प्रताप साहले संसदीय निर्वाचनमा असहयोग गरेको भन्दै जिल्ला सभापति अब्दुल कलामसहित १५ जनालाई कारवाहीको लागि सभापति  समक्ष सिफारिस गरेका छन्। जिल्ला सभापति कलाम, उपसभापति हुमाकान्त खनाल, सचिव प्रेम रायमाझी, क्षेत्रीय

कांग्रेस–जसपा टकराव : केन्द्रको बदला लिने दाउमा मधेशका मुख्यमन्त्री

काठमाडौं : सत्तारूढ दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीबीचको विवाद उत्कर्षमा पुगेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले केन्द्रमा आफ्ना चार मन्त्रीलाई बर्खास्त गरेसँगै कांग्रेस र जसपाबीचको विवाद सतहमा आएको हो। प्रधानमन्त्री देउवाले बिहीबार जसपाबाट सरकारमा गएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ, वन तथा वातावरणमन्त्री प्रदीप यादव, भौतिक पूर्वाधारमन्त्री मोहम्मद इस्तियाक राई र कृषि तथा पशुपक्षी मन्त्री मृगेन्द्रकुमार सिंहलाई बर्खास्त गरेका छन्। जसपा अध्यक्ष उप

चुनावको मुखमा कांग्रेस सप्तरीको विवाद उत्कर्षमा

नेपाली कांग्रेस सप्तरीको निर्वाचनमा पराजित उपसभापति रामकुमार यादवलाई केन्द्रीय निर्वाचन समितिले डेढ महिनापछि विजयी गरिदिएपछि स्थानीय चुनावको मुखमा कांग्रेस विवाद उत्कर्षमा पुगेको छ।...

कांग्रेस सल्यानको विवाद उत्कर्षमा

सल्यान : स्थानीय तहको निर्वाचनलाई लिएर नेपाली कांग्रेस सल्यानमा विवाद उत्कर्षमा पुगेको छ। जिल्ला सभापतिले स्थानीय तहको निर्वाचनमा एकलौटी निर्णय गरेको भन्दै अधिकांश पदाधिकारीले सभापतिको चर्को आलोचना गरेका छन्।सभापति केशबहादुर विष्टले विधानबाहिर गएर निर्वाचनका लागि संसदीय समिति गठन गरी केन्द्रमा प्रतिवेदन पठाएको भन्दै पदाधिकारीले विरोध जनाएका छन्। दुई दिनसम्म चलेको कांग्रेस जिल्ला कार्य समितिको बैठकमा विवाद चर्किएपछि सभापति विष्ट बैठक छोडेर हिँडेका थिए।असन्तुष्ट समूहले पत्रकार सम्मेलन गरी सभापतिले

काभ्रेमा कांग्रेस क्रियाशील सदस्यता विवाद उत्कर्षमा

काभ्रे, असोज ३ । नेपाली कांग्रेसको वडा अधिवेशन नजिकिएसँगै काभ्रेमा क्रियाशील सदस्यता विवाद उत्कर्षमा पुगेको छ । जिल्लाले सर्वसम्मत रुपमा निर्णय गरेर पठाएको क्रियाशील सदस्यको नाम केन्द्रले काटेको भन्दै असन्तुष्ट पक्षले बनेपामा रहेको कांग्रेस पार्टी कार्यालयमा तालाबन्दी गरेका छन् । शनिबार नेपाली कांग्रेस काभ्रेका उप–सभापति गोविन्द थापाको नेतृत्वमा तालाबन्दी गरिएको हो । तत्कालिन फोरम लोकतान्त्रिकबाट […]

देउवाको गृह जिल्लामा कांग्रेस कार्यकर्ताबीच कुटाकुट

डडेल्धुरा : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा क्रियाशील सदस्यतालाई लिएर कुटाकुट भएको छ। नामावली सार्वजनिक भएपछि विवाद उत्कर्षमा पुग्दै कार्यकर्ताबीच कुटाकुट भएकोहोछ। मंगलबार दिउँसो बसेको जिल्ला कार्यसमिति बैठकमा विवाद हुँदा कार्यालयमै कार्यकर्ताबीच कुटाकुट भएको हो। सातौँ जिल्ला अधिवेशनका लागि डडेल्धुरामा खटिएका निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले बैठक पुस्तिकामा हस्ताक्षर नगरेपछि सुरु भएको विवाद अन्ततः कुटाकुटमा परिणत भएको हो।क्रियाशील सदस्

देउवाको गृहजिल्लामा कांग्रेस क्रियाशील विवाद उत्कर्षमा

डडेल्धुरा– प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा क्रियाशील सदस्यता विवाद उत्कर्षमा पुगेको छ। डडेल्धुराका क्रियाशील सदस्यको नामावली सार्वजनिक भएपछि विवाद चर्किएको हो। नेपाली कांग्रेसको क्रियाशील सदस्यता वितरणमा प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति देउवाले अनावश्यक हस्तक्षेप गरेको भन्दै सातौं जिल्ला अधिवेशन हुनेमा अन्योल देखिएको छ। विवादकै कारण जिल्लामा अझै वडा अधिवेशन सुरु भएको छैन। […]