जसपा सप्तरीको आन्तरिक विवाद उत्कर्षमा

राजविराज । जसपा अध्यक्ष उपेन्द्र यादवको पुरानो निर्वाचन क्षेत्र सप्तरीमा पार्टीको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ । जसपाका जिल्ला अध्यक्ष केदारप्रसाद यादवले सूचना नै जारी गरेर भेला रोक्न दिएको निर्देशनविपरीत बुधबार असन्तुष्ट पक्षले जिल्ला कार्य समितिकै ब्यानर राखेर ब्यापक सहभागितामा जिल्लास्तरीय कार्यकर्ता भेलाको आयोजना गरेपछि विवाद उत्कर्षमा पुगेको हो । यति मात्र होइन जिल्ला समितिका […] The post जसपा सप्तरीको आन्तरिक विवाद उत्कर्षमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

कांग्रेस–जसपा टकराव : केन्द्रको बदला लिने दाउमा मधेशका मुख्यमन्त्री

काठमाडौं : सत्तारूढ दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीबीचको विवाद उत्कर्षमा पुगेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले केन्द्रमा आफ्ना चार मन्त्रीलाई बर्खास्त गरेसँगै कांग्रेस र जसपाबीचको विवाद सतहमा आएको हो। प्रधानमन्त्री देउवाले बिहीबार जसपाबाट सरकारमा गएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ, वन तथा वातावरणमन्त्री प्रदीप यादव, भौतिक पूर्वाधारमन्त्री मोहम्मद इस्तियाक राई र कृषि तथा पशुपक्षी मन्त्री मृगेन्द्रकुमार सिंहलाई बर्खास्त गरेका छन्। जसपा अध्यक्ष उप

विभाजनको डिलमा जसपा

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) को विवाद मत्थर हुनुको साटो थप उत्कर्षमा पुगेको छ । अध्यक्ष उपेन्द्र यादव पक्षले केन्द्रीय समितिको विस्तारित बैठक बुधबार वीरगन्जमा गर्दैछ । पार्टीभित्रको अर्को खेमा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पक्षले मंगलबार नै काठमाडौंमा केन्द्रीय समितिको विस्तारित बैठक गर्‍यो । यसबाट पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको सन्देश दुवै पक्षले दिएका […]

जसपा विवाद उत्कर्षमा: यादव र भट्टराईको छुट्टाछुट्टै बैठक

उपेन्द्र यादव पक्षले केन्द्रीय कार्यकारिणी समितिको बैठक आजदेखि पर्साको वीरगञ्जस्थित पुजन होटलमा बोलाएको छ। भोलिदेखि टाउन हलमा केन्द्रीय समितिको विस्तारित बैठक बस्ने जसपाका केन्द्रिय कार्यालय प्रमुख प्रकाश अधिकारीले बताए। अधिकारीका अनुसार केहि गैर राजनीतिक...

जसपा र नेकपा (एस)मा विवाद चुलियो, विवादको कारक ‘मन्त्री’ पद

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)मा आन्तरिक विवाद उत्कर्षमा पुगेको छ । विवादको कारक भने मन्त्री पद हो । मन्त्री बन्‍ने समयसीमा ६ महिना भएको र २२ असोज २०७८ मा मन्त्री भएकाहरूलाई फिर्ता बोलाउन दुवै पार्टीमा एकथरी सांसदहरूले नेतृत्वलाई चर्को दबाब दिइरहेका छन् । तर, दुवै पार्टीमा मन्त्री बनेकाहरू सरकारबाट फिर्ता हुन […]

जसपा र नेकपा (एस)मा विवाद चुलियो, सत्तारुढ दलभित्र तरंग

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)मा आन्तरिक विवाद उत्कर्षमा पुगेको छ । विवादको कारक भने मन्त्री पद हो । मन्त्री बन्‍ने समयसीमा ६ महिना भएको र २२ असोज २०७८ मा मन्त्री भएकाहरूलाई फिर्ता बोलाउन दुवै पार्टीमा एकथरी सांसदहरूले नेतृत्वलाई चर्को दबाब दिइरहेका छन् । तर, दुवै पार्टीमा मन्त्री बनेकाहरू सरकारबाट फिर्ता […] The post जसपा र नेकपा (एस)मा विवाद चुलियो, सत्तारुढ दलभित्र तरंग appeared first on राजधानी राष्ट्रिय दैनिक.

जसपाको आन्तरिक विवाद उत्कर्षमा

‘समावेशी र सामूहिक नेतृत्व’ को मागलाई सम्बोधन नगरेपछि अध्यक्ष उपेन्द्र यादवविरुद्ध जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) भित्र इतर पक्षले दबाब बढाएको छ । केन्द्रीय कार्यकारिणी, संघीय सांसद र केन्द्रीय समितिमा बहुमत रहेको दाबी गर्दै संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षधरले अध्यक्ष यादवमाथि दबाब बढाएका हुन् ।‘समावेशी र सामूहिक नेतृत्वको मागलाई सम्बोधन गर्नका लागि अध्यक्ष (यादव)ज्यूले आनाकानी गरिरहनु भएको छ । तर, सो मुद्दाको पक्षमा पार्टीभित्र स्पष्ट बहुमत जुटेको छ,&rsq

जसपा विवाद चरम उत्कर्षमा - यादवलाई ३ दिनभित्र स्पष्टीकरण बुझाउन ठाकुरको पत्र

काठमाण्डौ – जनता समाजवादी पार्टी (जसपा) भित्रको विवाद चरम उत्कर्षमा पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको कदम समर्थन गर्ने र विरोध गर्ने दुई धारको विवाद उत्कर्षमा पुगेको हो ।संविधानको धारा ७६ को ३ अनुसार नयाँ सरकार गठनका लागि अध्यक्ष महन्थ ठाकुर समूहले तटस्थ बसेर नै प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई सघाउ पुर्याएको थियो । यस्तै यो समूहले संविधानको धारा ७६ को उपधारा ५ अनुसार नयाँ सरकार गठनका क्रममा ओलीलाई समर्थन गरेको थियो । त्यसलगत्तै जसपाभित्र एक समूहले अर्को समूहलाई कारबाहीको शृङ्खला सुरु भएको छ ।विवाद बढ्दै ...

लुम्बिनी प्रकरणले जसपा भित्रको अंकगणितमा उथलपुथल, पार्टी विभाजनतिर

लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) नेपालका ४ जना सांसदलाई निष्कासन गरिएको सूचना प्रदेशसभा सचिवालयले टाँस गरेपछि पार्टीभित्र विवाद उत्कर्षमा पुगेको छ । वैशाख १६ गते प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले प्रदेशसभा सचिवालयको सूचना पाटीमा सूचना टाँस गरेर प्रदेशसभा सदस्यबाट निष्कासन गरिएको जानकारी गराए । सचिवालयले सूचना टाँस गरेसँगै जसपाबाट रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३(१) बाट निर्वाचित सन्तोष कुमार पाण्डे, बाँकेको निर्वाचन क्षेत्र नम्बर २(१) बाट निर्वाचित विजयबहादुर यादव, समानुपातिक सांसद सुमन शर्मा रायम...

जसपा फुट्ला ?

काठमाडौं, १७ वैशाख । जनता समाजवादी पार्टी प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार जोगाउने र ढाल्ने समिकरणको विषयमा विवाद हुँदा विभाजनको डिलमा पुगेको छ । अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवको भिन्न लाइनले विवाद उत्कर्षमा पुगेको छ । ओलीलाई साथ दिने पक्षमा ठाकुर छन् । उनको पहलमा जसपाका १२० नेता कार्यकर्ताको मुद्दा फिर्ताको निर्णय सरकारले गरेको […]

ओलीसँग महन्थकाे निकटता बढ्दै : जसपा विवाद उत्कर्षमा

नयाँ समीकरण निमार्णको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग जनता समाजवादी पार्टीका पहिलो अध्यक्ष महन्थ ठाकुर निकटता बढ्दै गएपछि पार्टीभित्र विवाद उत्कर्षमा पुगेको छ। ओली र ठाकुरबीच बढ्दै गएको सम्बन्धप्रति अर्को लाइनको नेतृत्व गरिरहेका उपेन्द्र यादव झस्किएका छन्। उनलाई पार्टीका संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले साथ दिएका छन्। भट्टराई र यादव कुनै पनि अवस्थामा एमालेसँग मिल्ने पक्षमा छैनन्। उनले सार्वजनिक रूपमै ‘दिमाग खुस्केकाहरू मात्र ओलीसँग मिल्नछन्, हामी मिल्दैनौं,’ भन