चक्रवर्ती कलेज सञ्चालक भण्डारी परिवारको विवाद उत्कर्षमा

काठमाडौँ – बिजुली बजारमा रहेको चक्रवर्ती हबी एजुकेशन एकेडेमी कलेजको स्वामित्व विवाद उत्कर्षमा पुगेको छ। देवेन्द्र भण्डारीसहित उनको परिवारका ६ जना सदस्यको शेयर रहेको कलेजको स्वामित्व विवाद कम्पनी रजिष्ट्रारको कार्यालय हुँदै सर्वोच्च अदालतसमेत पुगेको छ। परिवारका ६ जना सदस्यमध्ये चार जना एकातिर र दुई जना अर्कोतिर हुँदा कलेज सञ्चालक समितिमा आ–आफ्नो पक्ष आधिकारिक रहेको दाबी […]