फास्ट ट्रयाकको प्रतिवेदनमा के छ ? सेनाले बुझाउँदैछ सरकारलाई

काठमाडौँ – नेपाली सेनाले काठमाडौँ तराई द्रूत मार्ग (फास्ट ट्रयाक) को विस्तृत परियोजना प्रितिवेदन (डीपीआर) यसै साता सरकारलाई बुझाउने भएको छ ।   नेपाली सेनाको द्रूत मार्ग परियोजना प्रमुख योगेन्द्र खाँडले कोरियाली कम्पनी ...

सम्बन्धित सामग्री

सेनाले फेर्‍यो द्रुतमार्ग निर्माण आयोजना प्रमुख

काठमाडौँ– नेपाली सेनाले काठमाडौं-तराई द्रुत मार्ग निर्माण आयोजना प्रमुख फेरेको छ । आज जंगी अड्डाले सहायक रथी विकास पोखरेललाई फास्ट ट्रयाक आयोजना प्रमुखमा ल्याएको हो।  सेनाले कमलविक्रम शाहको स्थानमा पोखरेललाई जिम्मेवारी दिएको हो। पोखरेलले यसअघि पनि फास्ट ट्रयाक आयोजना प्रमुखका रुपमा काम गरिसकेका छन्।  चुनौतीपूर्ण फास्ट ट्रयाकको  निर्माणको जिम्मेवारी नेपाली सेनाले पाएको छ। यो आयोजना […]

रूख कटानका लागि वनले स्वीकृति नदिँदा फास्ट ट्रयाक निर्माण प्रभावित

सडक निर्माणका क्रममा चारवटा प्याकेजमा पुनः रूख कटान गर्न सेनाले ६ महिनाअघि पठाएको पत्र अलपत्र वन तथा वातावरण मन्त्रालयले रूख कटानको स्वीकृति दिन ढिलाइ गर्दा काठमाडौं–तराई मधेश द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माण...

द्रूतमार्गका लागि सेनाले माग्यो विज्ञसहित १७ कर्मचारी

२३ चैत, काठमाडौं । काठमाडौं तराई-मधेश द्रूतमार्ग सडक (फास्ट ट्रयाक) आयोजनाका लागि नेपाली सेनाले कर्मचारी मागेको छ । नेपाली सेनाले बिहीबार सूचना जारी गर्दै आयोजनाका लागि केही विज्ञसहित १७ जना कर्मचारीका लागि आवेदन मागेको छ । आयोजनाका लागि हाइवे डिजाइनरदेखि समाजशास्ती, वातावरणविद्, बायो इन्जिनियर र इन्जिनियरलगायतका कर्मचारी मागिएको छ । योग्यता पुगेका इच्छुक व्यक्तिले सूचना […]

फास्ट ट्रयाक : सेना भन्छ तोकिएको समयमै सकिन्छ, विकास समिति भन्छ- शङ्का छ

नेपाली सेनाले काठमाडौं–तराई मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) निर्धारित समय (२०८१) मा सम्पन्न हुने प्रतिबद्धता जनाइरहेका बेला प्रतिनिधिसभा विकास तथा प्रविधि समितिले भने शङ्का जनाएको छ । समितिको आजको बैठकमा तराई मधेस द्रुतमार्ग आयोजना हालसम्मको उपलब्धि, बजेट व्यवस्थापन, वातावरणीय प्रभाव मूल्याङ्कन सम्बन्धी अड्चन र जग्गा विवादलगायतले समयमै सम्पन्न हुनेमा शङ्का गरेको हो । बैठकमा सभापति कल्याणी …

अबको तीन वर्षमा फास्ट ट्रयाक, लागत बढेर २ सय १३ अर्ब रुपैयाँ पुग्ने

काठमाडौं, फागुन ११ । राष्ट्रिय गौरवको तराई मधेस दु्रतमार्ग (फास्ट ट्रयाक) आयोजना आगामी तीन वर्षभित्र सम्पन्न हुने बताएको छ । फास्ट ट्रयाक निर्माणको जिम्मेवारी पाएको नेपाली सेनाले आयोजनालाई तीव्र गतिमा अगाडि बढाएकाले २०८१ पुस मसान्तसम्म सम्पन्न हुने बताएको हो । राष्ट्रिय गौरवको आयोजना छिटो सम्पन्न गर्नका लागि विभिन्न ११ वटा प्याकेज बनाएर एकसाथ काम अगाडि […]

फास्ट ट्रयाक : ०८१ सम्म सम्पन्न गर्न सेनालाई तीन चुनौती

पर्याप्त बजेट, खोकना–बुङमती जग्गा विवाद र थप रूख कटान एवं जग्गा अधिग्रहणको प्रक्रियामा सहजीकरण नभए तोकिएको समयभित्र फास्ट ट्रयाक निर्माण सम्पन्न गर्न कठिन हुने सेनाको भनाइ   नेपाली सेनाले आगामी तीन...

फास्ट ट्रयाक निर्धारित समयमै पूरा गर्ने सेनाको प्रतिबद्धत

नेपाली सेनाले राष्ट्रिय गौरवको काठमाडौँ–तराई/मधेश द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणको बलियो आधारशिला तयार भएकाले निर्धारित मितिमै पूरा हुने दृढता व्यक्त गरेको छ । सैनिक मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा आयोजना निर्देशक विकास पोखरेलले आयोजना पूर्वधार निर्माणको तीव्र चरणमा प्रवेश गरेकाले समयमै पूरा हुने विश्वास व्यक्त गर्नुभयो । आयोजनाको हालसम्म भएको समग्र प्रगतिबारे जानकारी दिँदै उहाँले भन्नुभयो, “मलाई …

सेनाले पठाएको २ बाकस जवाफ सार्वजनिक लेखा समितिको हलमा

नेपाली सेनाले काठमाडौं–तराई द्रूतमार्ग (फास्ट ट्रयाक) ठेक्का सम्बन्धमा प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिलाई पठाएको २ बाकस जवाफ हलमा थन्किएको छ । राजनीतिक दलले प्रयोग गर्ने र विभिन्न व्यक्तिको सहज पहुँच हुने लेखा समितिको हलको कुनामा सेनाले पठाएको जवाफका २ बाकस राखिएका छन् । यसअघि दिएको निर्देशन पुनर्विचार गर्न सेनाले प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिलाई आग्रह गरेको थियो । सेनाले आग्रहसँगै समितिले मागेका आवश्यक कागजात र प्रमाणहरू २ बाकसमा पठाएको थियो । नेपाली सेनाले रक्षा मन्त्रालयमार्फत लेखा समितिलाई ...