चोरी शिकार बढ्यो

सर्लाही : पछिल्लो समय सर्लाहीमा वन्यजन्तुको अवैध चोरी शिकार भइरहेको पाइएको छ। वास स्थान र आहाराको खोजीमा जंगल आसपास रहेका बस्तीमा जंगली जनावर पस्न थालेपछि वन्यजन्तुको चोरी शिकार बढेको हो।अहिले सर्लाहीको प्रायः वनक्षेत्रमा डढेलो लागेपछि जंगली जनावरको वास स्थान र आहाराको खोजीमा बस्तीमा पस्ने गरेको छ।रातको समयमा जंगली जनावरले बालीनालीमा बढी नोक्सान पुर्‍याउने भएकाले शिकार खेल्न जाने स्थानीय समूह बढेको हरिपुर नगरपालिका–१ का स्थानीय गोपाल श्रेष्ठले बताए।विशेष गरी प्रत्येक दिनजसो बिहानीपख बन

सम्बन्धित सामग्री

बच्चा चोरी गर्ने महिलाको बयान : गर्भ खेर गएपछि म डिप्रेशनमा गएँ

काठमाडौँ : थापाथलीस्थित प्रसूति तथा स्त्रीरोग अस्पतालबाट बच्चा चोरेकी मानकुमारी सिंहले आफू डिप्रेशनको शिकार भएको बयान दिएकी छन्।दैलेखको नौमूले घर भएकी २४ वर्षीया मानकुमारीले फागुन ११ गते काभ्रेकी सविना श्रेष्ठकी २६ दिने छोरीलाई चोरेकी थिइन्। चोरी गरेकै दिन पक्राउ परेकी उनले प्रहरीका अनुसन्धान अधिकृतसमक्ष आफ्नो पटक पटक भएको गर्भपतनका कारण डिप्रेशनको शिकार बनेको बताएकी हुन्।उनीविरुद्ध जिल्ला अदालत काठमाडौँमा अपहरण तथा शरीर बन्धक कसुरको अभियोगपत्र दायर भएको छ। आफू डिप्रेशनक

वन्यजन्तु चोरी शिकार गर्न लागेको आशंकामा दुई जना पक्राउ

काठमाडौं । वन्यजन्तु चोरी शिकार गर्न लागेको आशंकामा चितवन राष्ट्रिय निकुञ्जले दुई जनालाई पक्राउ गरेको छ । कालिका नगरपालिका–११ का २९ वर्षीय राज चेपाङ र ३५ वर्षीय सुन्दर प्रजा पक्राउ परेका हुन् । वन्यजन्तु चोरी शिकार गर्न लागेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । प्रजाको घरबाट दुई थान भरुवा बन्दुकसमेत […]

चोरी शिकार गर्न लागेको आशंकामा दुई जना पक्राउ

चितवन राष्ट्रिय निकुञ्जले वन्यजन्तु चोरी शिकार गर्न लागेको आशंकामा दुई जनालाई नियन्त्रणमा लिएको छ।

गाडी र हतियारसहित ५ जना शिकारी समात्यो पर्सा निकुञ्जले

बारा : निकुञ्जको कोर क्षेत्रमा वन्यजन्तु चोरी शिकार गरिरहेका ५ जना शिकारी बन्दोबस्तीका सामानसहित पक्राउ परेका छन्। वन्यजन्तु चोरी शिकार गरिरहेकै अवस्थामा उनीहरूलाई पर्सा राष्ट्रिय निकुञ्जको गस्ती टोलीले नियन्त्रण लिएको हो।वन्यजन्तु चोरी शिकार गरिरहेको अवस्थामा काभ्रेपलाञ्चोक जिल्ला साविक नासिका गाविस घर भएका अन्दाजी ५७ वर्षका दामोदर अधिकारी, बारा जिल्ला साविक प्रसौना गाविस अकुनिया गाउँका ४६ वर्षीय विशाल सहनी, बारा प्रसौनी-१ का ३७ वर्षीय कापसदास थारु, बारा सखुवा प्रसौनीका ४४ व

सिन्धुलीमा वन्यजन्तुको अवैध रूपमा चोरी शिकारी बढ्दै

सिन्धुली । वन रक्षक र कर्मचारीहरू निर्वाचनमा केन्द्रित भएको मौका छोपेर सिन्धुलीमा अवैध रूपमा बंदेल र मृग जस्ता वन्यजन्तुुहरूको चोरी शिकारी बढेर गएकाे छ । जिल्लाको महाभारत क्षेत्रमा चिसो बढ्दै जान थालेपछि उष्णप्रदेशीय जलवायु भएको चुरे भावर क्षेत्रमा सरेका बंदेल, मृग र निलगाई जस्ता वन्यजन्तुहरूको सर्लाही, महोत्तरी र रौतहटबाट आउने तस्करहरूले अवैध रूपमा शिकार गर्दै […]

संरक्षण क्षेत्रमा बढ्दै चोरी शिकारी, पासोमा परेर मर्छन् किसानका भेडाबाख्रा

ताप्लेजुङको हिमाली क्षेत्रमा चोरी शिकारी अझै रोकिएको छैन। यहाँ चीनको तिब्बतबाट आएर समेत दुर्लभ वन्यजन्तुकोचोरी शिकार गर्ने गरेका छन्। शिकारका लागि तस्करले राख्ने पासोमा किसानका भेडाबाख्रासमेत पर्ने गरेका स्थानीयहरु बताउँछन्।   वन्यजन्तुको शिकारका...

बाघ संरक्षणको मुख्य चुनौती चोरी शिकार : मन्त्री यादव

वन तथा वातावरणमन्त्री रामसाहयप्रसाद यादवले चोरी शिकारीका कारण बाघ संरक्षणमा चुनौती थपिएको बताउनुभएको छ । राष्ट्रिय बाघ सर्वेक्षण, २०७८ को आज यहाँ उद्घाटन गर्दै उहाँले बाघको बासस्थानमा सङ्कुचन, आहारा प्रजातिको कमि, हड्डी तथा छालाका लागि गरिने चोरी शिकारी मुख्य चुनौतीको रुपमा रहेको उल्लेख गर्नुभयो । हड्डी तथा छालाका लागि गरिने चोरी शिकारी र अन्तरदेशीय व्यापार …

बन्दाबन्दीमा वन्यजन्तुको चोरी शिकार बढ्यो

कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको बन्दाबन्दीका कारण जिल्लामा वन्यजन्तुको चोरी शिकार बढेको छ । यहाँका ग्रामीण क्षेत्रबाट जङ्गली वन्यजन्तुको खुलेआम चोरी शिकार हुने गरेको पाइएको छ । वन्यजन्तुको चोरी शिकार व्यापक भएपनि हालसम्म चोरी शिकार नियन्त्रणको प्रभावकारी अभियान सञ्चालन हुन नसकेको स्थानीयवासीको आरोप ...

दुर्लभ वन्यजन्तुको चोरी शिकार बढ्दो

सरोकारवाला निकायले ध्यान नदिँदा जाजरकोटमा दैनिक दुर्लभ वन्यजन्तुको चोरी, निकासी बढेको छ। चोरी निकासी तथा शिकार गर्ने प्रवृत्ति बढे पनि सरोकारवाला निकाय मुखदर्शक भएको स्थानीयवासीको आरोप छ।

चोरी शिकार नियन्त्रणका लागि टोली परिचालन

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ वन्यजन्तु चोरी शिकार नियन्त्रणका लागि आजदेखि विशेष फौजसहितको टोली परिचालन गरिएको छ । नियमित सुरक्षाका अतिरिक्त विशेष सुरक्षा फौजले...