सिन्धुलीमा वन्यजन्तुको अवैध रूपमा चोरी शिकारी बढ्दै

सिन्धुली । वन रक्षक र कर्मचारीहरू निर्वाचनमा केन्द्रित भएको मौका छोपेर सिन्धुलीमा अवैध रूपमा बंदेल र मृग जस्ता वन्यजन्तुुहरूको चोरी शिकारी बढेर गएकाे छ । जिल्लाको महाभारत क्षेत्रमा चिसो बढ्दै जान थालेपछि उष्णप्रदेशीय जलवायु भएको चुरे भावर क्षेत्रमा सरेका बंदेल, मृग र निलगाई जस्ता वन्यजन्तुहरूको सर्लाही, महोत्तरी र रौतहटबाट आउने तस्करहरूले अवैध रूपमा शिकार गर्दै […]