वन्यजन्तु चोरी शिकार गर्न लागेको आशंकामा दुई जना पक्राउ

काठमाडौं । वन्यजन्तु चोरी शिकार गर्न लागेको आशंकामा चितवन राष्ट्रिय निकुञ्जले दुई जनालाई पक्राउ गरेको छ । कालिका नगरपालिका–११ का २९ वर्षीय राज चेपाङ र ३५ वर्षीय सुन्दर प्रजा पक्राउ परेका हुन् । वन्यजन्तु चोरी शिकार गर्न लागेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । प्रजाको घरबाट दुई थान भरुवा बन्दुकसमेत […]