एजेन्सी । इरानी पत्रकार तथा मानवअधिकारकर्मी नर्गिस मोहम्मदीले नोबेल शान्ति पुरस्कार पाउने घोषणापछि इरानी सञ्चारमाध्यमले उनको आलोचना गरेका छन् । इरानी सरकार समर्थित सञ्चारमाध्यमले मोहम्मदीलाइ ‘आतंकवादी समूहसँग मिलेर काम गरेको’ र ‘इरान विरोधी गतिविधिमा संलग्न भएको’ आरोप लगाएका छन् । उनीहरुले मोहम्मदी र नोबेल पुरस्कार समितिको पनि आलोचना गरेका छन् । मोहम्मदीलाई इरानमा महिला उत्पीडनविरुद्धको […]