काठमाडौं : विश्व हिन्दु महासंघले विधिसम्मत रुपमा महासभा बोलाउने प्रतिवद्धता व्यक्त गरेको छ।विधिसम्मत रुपमा महासंघको अध्यक्ष अस्मिता भण्डारीलाई चयन गरिसकेपछि अर्को समूहले अर्कै व्यक्तिलाई अध्यक्ष घोषणा गरेको र त्यो कानून विपरित भएकाले अध्यक्ष भण्डारी नेतृत्वको कार्यकारिणी समितिले बोलाएको बैठकमा उपस्थित हुन महासंघका सदस्यहरुलाई आग्रह गरेको छ। बुधवार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी महासंघका महासचिव उत्तमराज भण्डारीले विश्व हिन्दु महासंघको महासभाले अस्मिता भण्डारीलाई अध्यक्ष चुनेको र