विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रियको विधान अनुसार प्रत्येक पाँच वर्षमा गरिने महासम्मेलनको उद्घाटन सत्रमा महासंघको अध्यक्षको उम्मेदवारका प्रत्यासी किशोर गौतमका पक्षधरहरूले प्रमुख अतिथिमाथि नै हातपात गर्ने प्रयास गरेको घटनाप्रति विश्व हिन्दु महासंघ खेद प्र...