विश्व हिन्दु महासंघ मुगुमा चौलागाईको नेतृत्वमा कार्यसमिति गठन

मुगु । विश्व हिन्दु महासंघ मुगु शाखाको पहिलो जिल्ला बैठकबाट विष्णुप्रसाद चौलागाईको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति गठन भएको छ । सम्पन्न विश्व हिन्दु महासंघ मुगु शाखाको पहिलो बैठकले चौलागाईंको अध्यक्षतामा १७ जना कार्यसमिति सर्वसम्मत चयन गरेको हो । विश्व हिन्दु महासंघ र सनातन हिन्दु धर्मकी केन्द्रीय आजीवन सदस्य चेतना शाही मल्लको प्रमुख आतिथ्यतामा भएको […]