संघीयता र धर्म निरपेक्षतालाई उपलब्धि मान्नेहरुलाई चुनावमा मत नदिन विश्व हिन्दु महासंघको अपिल (भिडिओसहित)

काठमाडौं, १५ भदौ । विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समितिले संघियता र धर्म निरपेक्षतालाई उपलब्धीको रुपमा मान्नेहरुलाई आगामी मंसिरमा हुने चुनावमा मत नदिन अपिल गरेको छ । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर संघियता र धर्मनिरपेक्षताले मुलुकको हित नहुने भन्दै खारेजीको माग गरेको हो । संघीयताले सिक्किमीकरणको बाटोतिर राष्ट्रलाई धकेल्ने महासंघको ठहर छ […]