२५ साउन, काठमाडौं । देशभर देखिएको आँखा पाक्ने रोगको संक्रमण ‘इन्टेरो भाइरस’ बाट भएको पुष्टि भएको छ । आँखा पाक्ने रोगको लक्षण भएका व्यक्तिहरुबाट नमुना संकलन गरी परीक्षण गर्दा उक्त भाइरस पुष्टि भएको हो । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आँखा पाक्ने रोग भएका लक्षण १० जनाको गत शुक्रबार नुमना संकलन गरिएको थियो । राष्ट्रिय जनस्वास्थ्य […]