काठमाडौं : यतिखेर देशभरि आँखा पाक्ने विरामीको संख्या बढेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पनि देशका विभिन्न स्थानबाट आँखा पाक्ने विरामीको संख्या बढ्दै गएको रिपोर्ट आएको छ।मोरङलगायतका जिल्लामा आँखा पाक्ने रोगले प्रकोपकै रुप लिइरहेका बेला कर्णाली प्रदेशमा पनि आँखा पाक्ने रोग देखिएको छ। सुर्खेतमा आँखा पाक्ने रोगका विरामी बढेका छन्।मन्त्रालयका सह-प्रवक्ता तथा स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापन इकाईका प्रमुख डा समिर अधिकारीका अनुसार पछिल्लो केही दिनयता देशभरका अस्पतालहरूमा आँखा