केही दिनयता देशका विभिन्न ठाउँमा आँखा पाक्ने रोग फैलिरहेको छ । चिकित्सकीय भाषामा आँखा पाक्ने रोगलाई ‘एडिनो भाइरस कन्जन्टिभाइटिस’ पनि भनिन्छ । आँखा पाक्ने रोग फैलिएसँगै काठमाडौंस्थित तीलगंगा आँखा अस्पताल, नेपाल आँखा अस्पताल लगायत देशभरका अस्पतालहरूमा विरामीको चाप बढेको छ । रोग फैलिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुरक्षा सर्तकता अपाउन आग्रह गरेको छ । लक्षणहरु […]