सेरमले घटायो भ्याक्सिनको मूल्य, भारत सरकारलाई प्रति डोज ३२१ रुपैयाँमा दिने

भारतको सेरम इन्स्टिच्युट अफ इन्डिया (एसआइआइ) ले कोरोना भाइरसविरुद्ध उत्पादन गरिरहेको भ्याक्सिनको मूल्य प्रति डोज ३२१ नेपाली रुपैयाँ पर्ने भएको छ। पहिला सेरमले ‘प्राइभेट मार्केट’मा आफ्नो भ्याक्सिनको मूल्य प्रति डोज करिब १६०० नेपाली रुपैयाँ र भारत सरकारको लागि करिब ४०० रुपैयाँ पर्ने जनाएको थियो। भारत सरकारले सेरमलाई आफ्नो भ्याक्सिनको मूल्य घटाउन आग्रह…

सम्बन्धित सामग्री

भारत र नेपालको सम्बन्ध अतुलनीय छ : उपराष्ट्रपति

रुपन्देही –उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाली बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन भारत सरकार र भारतीय दूतावासले गरेको सहयोग प्रशंसनीय रहेको बताएका छन्। उपराष्ट्रपतिले दुई देशको सम्बन्ध धार्मिक, सांस्कृतिक र प्राचीनरुपले नै अतुलनीय रहेको जनाउँदै नेपालको विकास साझेदार बनेकामा भारत सरकारलाई धन्यवाद दिए । आइतबार रुपन्देहीको रोहिणी गाउँपालिका–२, पोखरभिण्डीमा भारत सरकारको अनुदान सहयोगमा निर्माण भएको पोखरभिण्डी माध्यमिक विद्यालयको […]

भारत सरकारले पठायो दोस्रो चरणको राहत सामाग्री

भारत सरकारले दोस्रो चरणको राहत सामाग्री नेपाल सरकारलाई उपलब्ध गराएको छ। राहत सामाग्री केही बेरअघि भारतीय वायुसेनाको जहाज मार्फत नेपालगन्ज विमानस्थल आइपुगेको हो।...

भारत भ्रमणमा प्रधानमन्त्रीलाई यी विषय उठाउन सांसदको सुझाव

काठमाडौँ : नेपालको भूमि, गोर्खा भर्ती र नेपाललाई भारतको सुरक्षा छाताभित्र राख्ने सन्धिलगायतलाई प्रधानमन्त्रीको भारत भ्रमणको एजेन्डा बनाउन सांसदहरूले सरकारलाई सुझाव दिएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा जाने तयारीमा जुटेपछि आजको प्रतिनिधिसभाको बैठकको सांसद विनोद चौधरीले नवलपरासीको सुस्तामा रहेको गण्डक नहरको विषय उठाउन माग गरे।'गण्डक मात्र होइन कोसीको समस्या पनि उस्तै छ। योपटक प्रधानमन्त्रीको भारत भ्रमणमा यी कुराको दीर्घकालीन समाधान खोजियोस्'‚ उनले भने। सु

कुर्था–बिजुलपुरा रेलमार्ग छिट्टै भारतले नेपाल सरकारलाई हस्तान्तरण गर्ने

जयनगर–बर्दिवास रेलमार्ग अन्तर्गत कुर्थाबाट बिजुलपुरासम्मको रेलमार्ग निर्माण लगभग सकिएको छ । सो खण्डमा आवासलगायतका थोरै निर्माण बाँकी रहेको र धेरै काम सकिएकाले भारतीय पक्षले हस्तान्तरण गर्न नेपाल सरकारलाई जानकारी गरेको रेल विभागले जनाएको छ । भारत सरकारले नेपाल सरकारलाई हस्तान्तरण गर्ने कुरा सुरु गरेको विभागका प्रवक्ता (सिनियर डिभिजनल इञ्जिनियर) अमन चित्रकारले बताए । उनले भने, “अब छिट्टै नै यो खण्ड सरकारलाई हस्तान्तरण हुनसक्छ ।”बाँकी रहेका थोरै काम भारतीय पक्षले नै गर्ने प्र

भारतीय दूतावासद्वारा नेपाल सरकारलाई विपद् राहत सामग्री हस्तान्तरण

काठमाडौँ – भारतीय दूतावासले नेपाल सरकारलाई विपद् राहत सामग्री हस्तान्तरण गरेको छ। भारत सरकारको तर्फबाट नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सिंहदरबारमा आयोजित एक समारोहबीच गृहमन्त्री बालकृष्ण खाँणलाई बाढी तथा पहिरो राहत सामग्री हस्तान्तरण गरेका हुन्। राहत सामग्रीमा ३००० वटा ठूला साइजका टेन्ट तथा १० वटा इनफ्लेटेबल डुंगा छन्। कार्यक्रममा राजदूत श्रीवास्तवले राहत सामग्री बेलैमा […]

सिमानामा हाम्रो अडानबारे नेपाल सरकार जानकार छ : भारत

काठमाडौं : भारतले नेपालसँगको सिमानाका विषयमा भारत सरकारको अडान सुसंगत र स्पष्ट रहेको जनाएको छ।काठमाडौंस्थित राजदूतावासमार्फत शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै भारतले यसबारे नेपाल सरकारलाई जानकारी गराइसकेको पनि उल्लेख गरेको छ। ‘भारत–नेपाल सिमानामा भारत सरकारको अडान सर्वविदित, सुसंगत र स्पष्ट छ।’ विज्ञप्तिमा लेखिएको छ, ‘यस विषयमा नेपाल सरकारलाई जानकारी गराइसकेको छ।’विज्ञप्तिमा यस्ता समस्याहरू स्थापित अन्तर–सरकारी संयन्त्र र च्यानलहरू सञ्चार र स

नेपालद्वारा तुइन र आकाश क्षेत्र उल्लंघन प्रकरणमा भारत सरकारलाई विरोधपत्र

काठमाडौँ- नेपाल सरकारले जयसिंह धामीको संदिग्ध मृत्यु र भारतीय विमानद्वारा नेपाली आकाश क्षेत्रको उल्लंघनप्रति विरोध जनाउँदै भारत सरकारलाई पत्र पठाएको छ। प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार धामी प्रकरणमा शुक्रबार र नेपाली आकाशको उल्लंघनबिरुद्ध आइतबार कूटनीतिक च्यानलमार्फत विरोधपत्र पठाइएको हो। करिब एक महिनाअघि तुइनबाट महाकाली नदी तर्दै गर्दा भारतीय सीमा सुरक्षा बलका जवानद्वारा डोरी फुस्क्याइँदा तुइन खसी […]

पूर्व राजाले दिए भारत सरकारलाई धन्यवाद

पूर्व राजा ज्ञानेन्द्र शाहले आफ्नो भारत बसाइलाई सहज बनाएकोमा भारत सरकार र भारतीय जनताप्रति आभार व्यक्त गरेका छन् । आइतबार भारत भ्रमणपछि स्वदेश फर्किएका पूर्व राजाले एक विज्ञप्ति जारी गर्दै आभार व्यक्त गरेका हुन् ।यस्तो छ शाहको विज्ञप्तिपूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट हार्दिक कृतज्ञता, आभार तथा धन्यवाद बक्सनिरन्जन अखाडाका पिठाधिश्वर आचार्य महामण्डलेश्वर श्री कैलाशानन्द गिरीको निमन्त्रणामा हामी पवित्र तीर्थस्थल हरिद्वारमा हरेक १२ बर्षमा सम्पन्न हुने महाकुम्भमेला अनुष्ठान