पूर्व राजा ज्ञानेन्द्र शाहले आफ्नो भारत बसाइलाई सहज बनाएकोमा भारत सरकार र भारतीय जनताप्रति आभार व्यक्त गरेका छन् । आइतबार भारत भ्रमणपछि स्वदेश फर्किएका पूर्व राजाले एक विज्ञप्ति जारी गर्दै आभार व्यक्त गरेका हुन् ।यस्तो छ शाहको विज्ञप्तिपूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट हार्दिक कृतज्ञता, आभार तथा धन्यवाद बक्सनिरन्जन अखाडाका पिठाधिश्वर आचार्य महामण्डलेश्वर श्री कैलाशानन्द गिरीको निमन्त्रणामा हामी पवित्र तीर्थस्थल हरिद्वारमा हरेक १२ बर्षमा सम्पन्न हुने महाकुम्भमेला अनुष्ठान