नेपाल आएका भाकपा नेता सिंहले भने–मोदी सरकारलाई हटाउन सकिएन भने भारत बर्वाद हुन्छ (भिडिओसहित)

काठमाडौं, १२ मंसिर । भारतीय कम्युनिष्ट मार्क्सवादी पार्टी (भाकपा) का नेता जोगिन्दर सिंहले भारतीय जनताले नरेन्द्र मोदीको सरकारलाई सत्ताबाट हटाउन चाहेको टिप्पणी गरेका छन्। उनले भने,‘मोदी सरकारलाई हटाउन सकिएन भने भारत बर्वाद हुन्छ । उसले पूरा हिन्दू र मुसलमानको नाममा, धर्मको नाममा समाजलाई विभाजन गरिरहेको छ ।’ एमालेको १०औं महाधिवेशनमा सहभागी हुनको लागि चितवन आईपुगेका […]

सम्बन्धित सामग्री

नेपाल-भारत संयुक्त आयोगको बैठकका सम्झौता स्वागतयोग्य : निधि

नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिले बिहिबार सम्पन्न नेपाल–भारत संयुक्त आयोगको सातौं बैठकमा भएका सम्झौता तथा सहमति स्वागतयोग्य रहेको बताएका छन्। सम्झौताहरुले नेपाल र भारतबीच रहिआएको बिशिष्ट सम्बन्धलाई थप बल...

भारत र चीनका नेताको नेपाल भ्रमण बाक्लिँदै

काठमाडौं, साउन ८ । पछिल्लो समय दुई छिमेकी भारत र चीनका नेताको नेपाल भ्रमण बाक्लिँदै गएको छ । भारत र चीनका नेताको नेपाल भ्रमण बाक्लिनुका साथै सम्बन्ध विस्तारका लागि भन्दै नेपालका नेताको समेत छिमेकी मुलुकको भ्रमणमा बढ्दै गइरहेको छ । आइतबार चीनका नेता काठमाडौं आए । आइतबार नै नेपालका केही नेता नयाँ दिल्ली पुगेका छन् […]

राजस्थान पुगेका कांग्रेस नेता निधिले भने : नेपाल बाघ हो

राजस्थान : नेपाली कांग्रेसका नेता विलमेन्द्र निधिले भारत र चीनलाई हात्तीको संज्ञा दिदैं नेपाल यी दुई ठूला देशको बीचमा रहेको बाघ भएको बताएका छन्। जनार्दन राय नागर राजस्थान विद्यापीठमा मंगलवार आयोजित नेपाल भारत सम्बन्ध विषयक प्रवचन कार्यक्रमलाई सम्बोधन गर्दै नेता निधिले यस्तो बताएका हुन्। उनले नेपालको स्वाभिमानी मुलुक भएको उल्लेख…

राप्रपा नेता रावलको निम्तो मान्न भारतीय मन्त्री नेपाल आउँदै, यस्तो छ कार्यक्रम

काठमाडौं, २५ भदौ । राप्रपाका प्रभावशाली नेता तथा बरिष्ठ समाजसेवी विनय रावलको निम्तो मान्न भारतीय नेता भोलि नेपाल आउने भएका छन् । भारतको उत्तर प्रदेश सरकारका राज्यमन्त्री (स्वतन्त्र प्रभार) धर्मवीर प्रजापति भोलि एक दिने भ्रमणको लागि नेपाल आउन लागेका हुन् । सो क्रममा नेपाल भारत द्धिपक्षीय सम्बन्धबारे कुराकानी हुने नेता रावलले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी […]

नेपाल भारत वल्ड डेवलपमेन्ट फोरम उद्घाटन

काठमाडौं । नेपाल भारत वल्र्ड डेवलपमेन्ट फोरमको काठमाडौंमा उद्घाटन भएको छ । “नेपाल–भारत मिलकर चले, विश्व सारा आगे बढे” मूल नाराका साथ नेपाल भारत वल्र्ड डेवलपमेन्ट फोरमको उद्घाटन भएको हो । संघीय राजधानी काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको कार्यालयमा शनिबार आयोजित एक विशेष कार्यक्रमका बीच पूर्वउपप्रधानमन्त्री एवं लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोको […] The post नेपाल भारत वल्ड डेवलपमेन्ट फोरम उद्घाटन appeared first on राजधानी राष्ट्रिय दैनिक.

नेपाल–भारत सम्बन्ध बलियो बनाउन कलाकारहरुको भूमिका महत्वपूर्ण

लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले नेपाल–भारत सम्बन्धलाई बलियो बनाउनको लागि कलाकारहरुको भूमिका महत्वपूर्ण रहेको बताए ।भारतको अयोध्यामा हुने अन्तर्राष्ट्रिय स्तरको सांस्कृतिक कार्यक्रममा सहभागिताको लागि जनकपुरको मिथिला नाट्य कला परिषद्का कलाकारहरुको विदाई कार्यक्रममा बोल्दै महतोले सो कुरा बताएका हुन् ।उनले नेपाल भारतबिचको संस्कृतिले सम्बन्धलाई बलियो बनाउने काम गरेको पनि उल्लेख गर्नुभयो । राम र […]

नेपाल–भारत सम्बन्धलाई बलियो बनाउन कलाकारको भूमिका महत्वपूर्ण- महतो

लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले नेपाल–भारत सम्बन्धलाई बलियो बनाउन कलाकारको भूमिका महत्वपूर्ण हुने बताएका छन्।

“नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्याउँछौं”

काठमाडौं, साउन ३१ । जनता समाजवादी पार्टीका नेता महेन्द्र राय यादवले नेपाल–भारत सम्बन्ध नयाँ उचाइमा पुग्ने बताएका छन् । भारतीय स्वतन्त्रता दिवसका अवसरमा शु्भकामना दिँदै यादवले दुई छिमेकी देशबीच देखापरेका समस्या नयाँ सरकारले समाधान गर्ने ठोकुवा पनि गरे । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि आज बिहान पत्रकार ऋषि धमलालाई अन्तर्वार्ता दिँदै नेता यादवले […]

दार्चुलाको घटनाप्रति भारत सरकारको ध्यानाकर्षण गराउन चाहन्छौंः नेता नेपाल

काठमाडौँ। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले दार्चुलामा युवक बेपत्ता भएको घटनाप्रति भारत सरकारको ध्यानाकर्षण गराएका छन्। शनिवार अखिल फोर्सको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेपालले महाकाली नदीमा घटेको घटनाबारे छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरे। शुक्रबार तुइन तर्ने क्रममा एसएसबीले तुइनको डोरी फुकाइदिँदा व्यास गाउँपालिका–२ का जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएका थिए।