संसदमा उग्र एमाले, पेल्दै सत्तापक्ष, विवादमा सभामुख

सदनमा निर्वाह गरेको भूमिकाका कारण सभामुख सापकोटा विवादमा तानिएका छन् । संसद बैठकमा उनले प्रमुख प्रतिपक्षी एमालेका सांसदहरूप्रति आक्रोश व्यक्त गरेका थिए ।

सम्बन्धित सामग्री

सभामुख लेखिएकाे लेटर प्याड प्रयाेग गरेपछि विवादमा तानिए प्रदेशसभा सदस्य मन्सुरी

मोरङ- कोशी प्रदेशसभा सदस्य इस्राइल मन्सुरीले सभामुख लेखिएको लेटर प्याड प्रयोगमा ल्याएपछि विवादमा तानिएका छन्। प्रदेशसभा अध्यक्ष मण्डलका सदस्य रहेका मन्सुरीले सुनसरी क्षेत्र नम्बर ४ को २ का क्षेत्रवासीका नाममा प्रदेशसभाबाट कार्यक्रम ल्याएको बारे जानकारी दिन लेटर प्याड प्रयोग गरेका थिए। बुधबार लेटर प्याड सार्वजनिक भएपछि राति नै प्रदेशसभा सदस्य मन्सुरीले गल्ती स्वीकार्दै लेटर प्याड […]

सरकार जोगाउन राजीनामा दिनसक्ने कोशीका सभामुखको संकेत

२२ असार, विराटनगर । सरकार गठनका लागि समर्थन गरेर विवादमा परेका कोशी प्रदेशका सभामुख बाबुराम गौतमले राजीनामा दिनसक्ने संकेत गरेका छन् । बिहीबार नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्रीमा दाबी पेश गर्दा सभामुख गौतमले पनि समर्थनमा हस्ताक्षर गरेका थिए । उनकै समर्थनमा थापा मुख्यमन्त्री नियुक्त भएका छन् । तर सभामुख विवादमा परे । […]

सभामुख घिमिरेले विवादास्पद अभिव्यक्ति फिर्ता लिनुभयो : पत्रकार महासंघ

काठमाडौं : नेपाल पत्रकार महासंघले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पत्रकारबारे दिएको विवादास्पद अभिव्यक्ति फिर्ता लिएको जनाएको छ। सोमबार अपराह्न नेपाल पत्रकार महासंघका पदाधिकारीलाई सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा बोलाई सभामुख घिमिरेले आफूले दिएको सो अभिव्यक्ति फिर्ता लिएको बताएका हुन्।यही चैत ३ गते नेपाल पत्रकार महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा ‘पत्रकारहरु बिक्रीमा छन्’ भन्ने अभिव्यक्ति दिएपछि उनी विवादमा परेका थिए। पत्रकारबारे दिएको आफ्नो अभिव्यक्ति सभामुख घिम

संसदमा आएर विवादमा परेका विधेयक किन फिर्ता हुँदैनन्?

संविधान विपरित अध्यादेश ल्याएर संवैधानिक परिषद्को बैठक बसी नियुक्ति गरेको विषयमा सभामुख अग्निप्रसाद सापकोटाले नै दर्ता गरेको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा राष्ट्रियसभामा अध्यादेशकै व्यवस्थासँग मेल खानेगरी आएको विधेयक यतिबेला अलपत्र छ।...

उमेर विवादमा तानिएका सुदूरपश्चिम प्रदेशसभा सचिवले दिए राजीनामा

काठमाडाैं : उमेर विवाद बाहिरिएपछि सुदूरपश्चिम प्रदेशसभाका सचिव रामसिंह धामीले पदबाट राजीनामा दिएका छन्।उनले सभामुख अर्जुनबहादुर थापासमक्ष दिएको राजीनामा आइतबार स्वीकृत भएको हाे। नागरिकता र शैक्षिक प्रमाणपत्रमा फरक–फरक जन्म मिति रहेको भेट्टिएकाे थियाे।जन्म मिति फरक-फरक देखिएपछि धामीको नियुक्ति नै गैरकानुनी भएको भन्दै विवाद उत्पन्न भएको थियो। धामीले आफ्नो उमेरका बारेमा प्रश्न उठेकाले सभामुख थापाको परामर्शमा राजीनामा दिएको बताए। सचिव धामीको नागरिकता र शैक्षिक प्रमाणपत्रमा जन्म मिति एकरुपता छै

सभामुखविरुद्ध महाअभियोग लगाउन मिल्दैन, यस्ता छन् संविधानमा सभामुख हटाउने आधार

काठमाडौं । अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोेरेसन (एमसीसी) प्रस्ताव प्रतिनिधिसभामा टेवल गर्ने विषयलाई लिएर अहिले सभामुख अग्निप्रसाद सापकोटा विवादमा तानिएका छन् । सरकारको चाहना अनुसार उनले एमसीसी प्रस्ताव संसदमा टेवल गर्न नमानेपछि उनी विवादमा तानिएका हुन् । त्यसो त अघिल्लो केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा पनि उनले एमसीसी प्रस्ताव संसदमा टेवल गर्न मानेका थिएनन् […] The post सभामुखविरुद्ध महाअभियोग लगाउन मिल्दैन, यस्ता छन् संविधानमा सभामुख हटाउने आधार appeared first on राजधानी राष्ट्रिय दैनिक.

लुम्बिनी प्रदेशका सभामुख घर्ती विवादमा, एमालेले माग्यो राजीनामा

पार्टीको कार्यकर्ता जस्तो व्यवहार गरेको भन्दै पूर्व मन्त्री एवं सांसद बैजनाथ चौधरीले सदनबाटै सभामुखलाई ठेगान लगाइदिने धम्की समेत दिए ।

सभामुख सापकोटालाई जग्गा विवादमा मुछेपछि यस्तो प्रेस नोट जारी

सुनसरीको सार्दु जलाधार क्षेत्रको जग्गा विवादमा सभामुख अग्नि सापकोटाको नाम मुछिएपछि सचिवालयले प्रेस नोट जारी गरेको छ ।सापकोटा वन तथा वातावरणमन्त्री भएको बेला जलाधार क्षेत्रको सरकारी जग्गा व्यक्तिको नाममा गरेको आरोप लगाउँदै अभिव्यक्ति र समाचार सार्वजनिक भएपछि सचिवालयले प्रेस नोट जारी गरेको हो ।सचिवालयका प्रेस विज्ञ श्रीधर न्यौपा...