सभामुखविरुद्ध महाअभियोग लगाउन मिल्दैन, यस्ता छन् संविधानमा सभामुख हटाउने आधार

काठमाडौं । अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोेरेसन (एमसीसी) प्रस्ताव प्रतिनिधिसभामा टेवल गर्ने विषयलाई लिएर अहिले सभामुख अग्निप्रसाद सापकोटा विवादमा तानिएका छन् । सरकारको चाहना अनुसार उनले एमसीसी प्रस्ताव संसदमा टेवल गर्न नमानेपछि उनी विवादमा तानिएका हुन् । त्यसो त अघिल्लो केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा पनि उनले एमसीसी प्रस्ताव संसदमा टेवल गर्न मानेका थिएनन् […] The post सभामुखविरुद्ध महाअभियोग लगाउन मिल्दैन, यस्ता छन् संविधानमा सभामुख हटाउने आधार appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

चोलेन्द्रविरुद्ध महाअभियोग किन ? यस्ता छन् समितिका नौ आधार र कारण

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको महाअभियोग सिफारिस समितिले सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाएको छ । समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि लगाइएका आरोपका विषयमा छानबिन गरी प्रतिवेदन बुझाएको संघीय संसद् सचिवालयले जनाएको छ । जबराविरुद्ध महाअभियोग लगाउन भन्दै आधार र कारण खुलाएर समितिले प्रतिवेदन बुझाएको छ । आसन्न निर्वाचनपछि गठन हुने अर्को प्रतिनिधिसभाले महाअभियोग कार्यान्वयन...