मोरङ- कोशी प्रदेशसभा सदस्य इस्राइल मन्सुरीले सभामुख लेखिएको लेटर प्याड प्रयोगमा ल्याएपछि विवादमा तानिएका छन्। प्रदेशसभा अध्यक्ष मण्डलका सदस्य रहेका मन्सुरीले सुनसरी क्षेत्र नम्बर ४ को २ का क्षेत्रवासीका नाममा प्रदेशसभाबाट कार्यक्रम ल्याएको बारे जानकारी दिन लेटर प्याड प्रयोग गरेका थिए। बुधबार लेटर प्याड सार्वजनिक भएपछि राति नै प्रदेशसभा सदस्य मन्सुरीले गल्ती स्वीकार्दै लेटर प्याड […]