राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प प्रभावित ३१ जिल्लामा समग्र पुनर्निर्माण कार्यहरूको अनुमगन तथा सहजीकरण गर्न कार्यकारी समिति सदस्यहरुलाई जिम्मेवारी दिएको छ । प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले अनुगमन कार्य क्षेत्र छुट्टाएर कार्यकारी समिति सदस्यहरू चन्द्रबहादुर श्रेष्ठ, धुव्रप्रसाद शर्मा, हरिराम पराजुली र बिष्णु बहादुर भण्डारीलाई भूकम्प पीडित ३१ जिल्लामा हुने र भैरहेका पुनर्निर्माणसँग सम्बन्धित समग्र कार्यहरूको अनुगमन…