‘राहतमा वितरणमा सेलिब्रेटी स्टाइल देखियो, सरकारले राजनीति गरेको छैन’

काठमाडौँ : उपप्रधान तथा गृहमन्त्री विष्णु पौडेलले राहतमा वितरणमा सेलिब्रेटी स्टाइल प्रकट भएको बताएका छन् । आइतबार राष्ट्रिय सभालाई सम्बोधन गर्दै पौडेलले राहत र पुनस्र्थानामा तथा मानविय प्रश्नमा सरकारले राजनीति नगरेको जिकिर गरेका हुन् । ‘राहत वितरणमा सेलिब्रेटी स्टाइल प्रकट भएको छ, राहत वितरणलाइ एकद्धार नीति बनाइने …

सम्बन्धित सामग्री

‘महरा राजनीति’ को अवसान

कुनै न कुनै प्रकरणमा जोडिएर निरन्तर ओरालो यात्रामा लागेको ‘महरा शालीनता’ यसपाला स्खलित मात्रै भएन, सुन प्रकरणसम्म आई पुग्दा उनको राजनीति समेत ‘अवसान’ को बिन्दुमा पुगेको छ।...

सरकारले पाकिस्तानी मोडेलको प्रतिशोधको राजनीति  सुरु गरेको ओलीको आरोप

एमाले अध्यक्ष केपी ओलीले सरकारले पाकिस्तानी मोडेलको प्रतिशोधको राजनीति सुरु गरेको आरोप लगाएका छन् । प्रतिशोधको राजनीति सुरु गरेर सरकारले विरोधीलाई तर्साउन खोजेको उनको दाबी छ । गुरुप्रसाद लुइँटेल अध्ययन तथा विकास...

‘सरकारले सुनोस्, स्वास्थ्य क्षेत्रमा राजनीति किन ?

काठमाडौं।ब्लड क्यान्सरको उपचार नेपालमै सहजरुपमा हुने भन्दै विज्ञहरुले निराश हुनुनपर्ने बताएका छन्।आईतवार वीर अस्तालमा क्यान्सर सर्वाइभर्स दिवसको अवसरमा आयोजित कार्यक्रममा विज्ञहरुले ब्लड क्यान्सरको उपचार सर्वसुलभ हुने भएकाले ब्लडक्यान्सर हुँदैमा आत्तिनु नपर्ने बताएका छन्।यसैगरि क्यान्सर पीडित रुबी क्षेत्रीले स्वास्थ्यमा सरकारले राजनीति गर्नुनहुने बताएकी छन्।उनले चिकित्सकहरुले ब्लड क्यान्सरको क्षेत्रमा सेवा दिने प्रक्रियालाई सहज बनाउन लागेकोले यसमा साथ दिन आवश्यक रहेको सकेत बताइन्।

नेपालको राजनीति जटिल मोडमा पुग्यो : मुख्यमन्त्री पाण्डे

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले नेपालको राजनीति जटिल मोडमा पुगेको बताउनु भएको छ । ७२ औँ प्रजातन्त्र दिवसको अवसरमा प्रदेश सरकारद्वारा शनिबार आयोजित कार्यक्रममा उहाँले विदेशी अनुदानको विवादले देशको राजनीति जटिल अवस्थामा पुगेको बताउनुभयो । उहाँले विदेशबाट आएको अनुदान सहायताको कारण विवाद र अप्ठेरो झेल्दै आएको बताउनुभयो । वर्तमान गठबन्धनको सरकारले विगत […]

बाग्मती प्रदेशमा राजनीति नियुक्ति धमाधम खारेज हुँदै

काठमाडौं, माघ २८ । अघिल्लो प्रदेश सरकारले गरेको सम्पूर्ण राजनीति नियुक्ति बाग्मती प्रदेशमा धमाधम खारेज गर्न थालिएको छ । राजेन्द्र पाण्डे नेतृत्वको सरकारले तत्कालीन नेकपा एमालेबाट मुख्यमन्त्री बनेका डोरमणि पौडेल र अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकारले गरेको सम्पूर्ण राजनीतिक नियुक्ती यसै हप्ताभित्र खारेज गर्ने तयारी गरेको हो । प्रदेश सरकारले सम्पूर्ण राजनीतिक नियुक्ति खारेज गर्ने प्रक्रिया […]

कस्मेटिक राजनीति नगरौं : भट्टराई

काठमाडाैं।राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईले कस्मेष्टिक राजनीति नगर्न अनुरोध गरेका छन्। उनले बिहीबारको बैठकमा बोल्दै राष्ट्रियसभाको आफ्नो महत्व र गरिमा रहेका भन्दै उनले सरकारले संविधान र संविधानको कार्यान्वयनमा सफल देखिएको बताए। उनले संविधान बनाउँदा र जारी गर्दा जतिकै कार्यान्वयनमा पनि चुनौति र अडान लिनुपरेको उल्लेख गरे। उनले त्यसका लागि एमाले र अध्यक्ष केपी शर्मा ओलीले महत्वपूर्ण योगदान र भूमिका रहेको बताए।

उद्धार, राहत र पुनस्र्थापनामा सरकारले राजनीति गर्दैन : गृहमन्त्री पौडेल

गृहमन्त्री विष्णु पौडेलले विपद्मा परेकाको राहत, उद्धार र पुनस्र्थापनामा सरकारले राजनीति नगर्ने बताएका छन् ।आइतबार राष्ट्रियसभामा राष्ट्रियसभा सदस्यहरुले राखेको प्रश्नको जवाफ दिँदै गृहमन्त्री पौडेलले मनसुनजन्य विपद्मा परेकाको उद्धार, राहत र पुर्नस्थापनामा सरकारले राजनीति नगर्ने स्पष्ट पारे । राजनीतिका लागि अन्य कयौ एजेण्डाहरु भएको भन्दै उनले मानविय प्रश्नमा सरकारले राजनीति नगर्ने स्पष्ट पारेका हुन् । विपत् […]

उपप्रधानमन्त्री पौडेल भन्छन्–सरकार मानवीय प्रश्नमा राजनीति गर्दैन

काठमाडौं।उपप्रधान तथा गृहमन्त्री विष्णु पौडेलले सरकारले मानवीय प्रश्नमा राजनीति नगर्ने स्पष्ट पारेका छन्। राष्ट्रियसभामा सांसदहरुले राहत तथा पुनस्थानामा राजनीति भयो कि भन्ने सम्बन्धमा गरेको प्रश्नमा उनले राजनीति गर्नका लागि अन्य धेरै विषय भएको उल्लेख गरे।उनले भने,“विपत्तको समयमा राहत,उद्दार र पुनर्स्थापना तथा विपत न्यूनीकरणको प्रश्नमा सरकार राजनीति गर्दैन।’ राहत तथा सहुलियतको विषय एकद्धार प्रणालीमार्फत दिने प्रणाली विकास गर्दै गरेको स्पष्ट पारे।

विकासका लागि स्वस्थ राजनीति चाहिन्छ :प्रधानमन्त्री ओली

पोखरा-प्रधानमन्त्री केपी शर्मा ओलीले ७५३ वटै स्थानीय तहबाट विकासका काम अघि बढेको बताएका छन् । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान भवनको सोमबार पोखरा महानगरपालिका–३ नदीपुरमा शिलान्यास गर्दै उनले सङ्घीय सरकारले सात प्रदेशमार्फत र प्रदेश सरकारले ७५३ स्थानीय तहमार्फत विकासका प्रयासलाई अघि बढाउने बाटो लिएको बताए ।विकासका लागि स्वस्थ राजनीति र आर्थिक क्रियाकलाप, भ्रष्टाचारको न्यूनीकरण र अन्त्य, […]