उद्धार, राहत र पुनस्र्थापनामा सरकारले राजनीति गर्दैन : गृहमन्त्री पौडेल

गृहमन्त्री विष्णु पौडेलले विपद्मा परेकाको राहत, उद्धार र पुनस्र्थापनामा सरकारले राजनीति नगर्ने बताएका छन् ।आइतबार राष्ट्रियसभामा राष्ट्रियसभा सदस्यहरुले राखेको प्रश्नको जवाफ दिँदै गृहमन्त्री पौडेलले मनसुनजन्य विपद्मा परेकाको उद्धार, राहत र पुर्नस्थापनामा सरकारले राजनीति नगर्ने स्पष्ट पारे । राजनीतिका लागि अन्य कयौ एजेण्डाहरु भएको भन्दै उनले मानविय प्रश्नमा सरकारले राजनीति नगर्ने स्पष्ट पारेका हुन् । विपत् […]