‘सरकारले सुनोस्, स्वास्थ्य क्षेत्रमा राजनीति किन ?

काठमाडौं।ब्लड क्यान्सरको उपचार नेपालमै सहजरुपमा हुने भन्दै विज्ञहरुले निराश हुनुनपर्ने बताएका छन्।आईतवार वीर अस्तालमा क्यान्सर सर्वाइभर्स दिवसको अवसरमा आयोजित कार्यक्रममा विज्ञहरुले ब्लड क्यान्सरको उपचार सर्वसुलभ हुने भएकाले ब्लडक्यान्सर हुँदैमा आत्तिनु नपर्ने बताएका छन्।यसैगरि क्यान्सर पीडित रुबी क्षेत्रीले स्वास्थ्यमा सरकारले राजनीति गर्नुनहुने बताएकी छन्।उनले चिकित्सकहरुले ब्लड क्यान्सरको क्षेत्रमा सेवा दिने प्रक्रियालाई सहज बनाउन लागेकोले यसमा साथ दिन आवश्यक रहेको सकेत बताइन्।

सम्बन्धित सामग्री

शिक्षा–स्वास्थ्य क्षेत्रमा राजनीति हुनु हुँदैन: मुख्यमन्त्री यादव

मुख्यमन्त्री सरोजकुमार यादवले विकास–निर्माण, शिक्षा र स्वास्थ्य क्षेत्रलाई दलीय राजनीतिबाट मुक्त गर्नुपर्नेमा जोड दिएका छन्।...

“दलहरुले विद्यालयमा राजनीति नगर्ने बाचा गर्नुपर्छ”

शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले विद्यालय शिक्षा अति राजनीतिकरणले ध्वस्त भएको भन्दै अब राजनीतिक दलहरुले विद्यालयमा राजनीति नगर्ने प्रतिबद्धता जनाउनुपर्ने बताउनुभएको छ । बुधबार प्रतिनिधिसभा, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका बैठकमा विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथिको छलफलमा सहभागी हुँदै उहाँले सो सुझाव दिनुभएको हो । उहाँले अहिले समाजमा राजनीतिक दलमा आबद्ध …

विज्ञहरु भन्छन्- शिक्षा क्षेत्रमा अत्यधिक राजनीति भयो

काठमाडौँ, ३ माघ । समाजमा राजनीतिक दलमा आबद्ध नभएका व्यक्ति भेट्न मुस्किल पर्नुको कारण शिक्षा क्षेत्रमा अत्यधिक राजनीतिकरणको प्रभाव र परिणाम भएको विज्ञहरुले टिप्पणी गरेका छन् । प्रतिनिधिसभा, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथिको छलफलमा सहभागी शिक्षा क्षेत्रका विज्ञले समाजमा राजनीतिक दलमा आबद्ध नभएको […]

बस्नेतलाई पुनः स्वास्थ्य मन्त्रालय सम्हाल्ने अवसर

काडमाडाैँ – सिन्धुपाल्चोकका जनताको सेवा गर्दागर्दै राज्यमन्त्री एवं मन्त्रीको जिम्मेवारी पाएका मोहनबहादुर बस्नेतलाई पुनः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय सम्हाल्ने जिम्मेवारी प्राप्त भएको छ। विसं २०१५ भदौ २७ जन्मिएका बस्नेतले प्रारम्भिक शिक्षा सिन्धुपाल्चोकमै लिएका थिए। उनले त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा एमए गरेका छन्। नेपाली कांग्रेसको प्रतिनिधित्व गर्दै विसं २०५६ र २०६८ को आम निर्वाचनमा सिन्धुपाल्चोक–१ बाट […]

विकास निर्माणमा राजनीति नगरौं : प्रमुख दाहाल

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले विकास निर्माणमा कोही कसैले राजनीति गर्न नहुने भन्दै सबैको सामूहिक साथ र सहयोगबाट मात्र उपलब्धी हासिल गर्न सकिने बताएकी छिन् ।  शनिबार कविलास स्वास्थ्य चौकी तथा डालेटार आयुर्वेद स्वास्थ्य केन्द्र भवनको शिलान्यास गर्दै उनले सो कुरा बताएकी हुन् ।भरतपुर महानगरपालिका २९  मा कविलास स्वास्थ्य चौकी तथा डालेटार आयुर्वेद  स्वास्थ्य केन्द्रको भवन लामो प्रयासपछि शिलान्यास गर्न सफल भएको भन्दै उनले तोकिएको समयमा गुणस्तरीय निर्माण सम्पन्न गरी स्वास्थ्य &nb

स्वास्थ्य  मन्त्रालयको बेथिति

संसद् विघटन र पुनर्बहालीको राजनीतिक तथा कानुनी संघर्षले अस्थिर बनाएको राजनीति संग्लिन थाले पनि समग्र प्रशासनमा भने त्यसको प्रभाव अझै बाँकी नै छन् । वैशाख महिनायता चलेको मन्त्रीहरू आउने र...

कर्णालीको सामाजिक विकास समितिले भन्यो : स्वास्थ्य संस्थामा राजनीति किन?

जाजरकोट : कर्णाली प्रदेशसभाको सामाजिक विकास समितिले शनिबार बिहान जाजरकोट स्वास्थ्य सेवा कार्यालयको अनुगमन गरेको छ। स्वास्थ्य सेवा कार्यालयले प्रवाह गरेको सेवा तथा समस्या बुझ्न आएको समितिले जिल्लाका अधिकारीसँग पनि छलफल गरेको छ।समितिकी अध्यक्ष देवी वलीको नेतृत्वमा आएको समितिको टोलीले स्वास्थ्य सेवा कार्यालय जाजरकोटमा भए-गरेका कामको विषयमा समेत व्यापक छलफल भएको सदस्य कौशिलावती खत्रीले जाजकारी दिइन्।सेवा कार्यालयको स्वीकृत बार्षिक कार्यक्रम, निकासा भएको बजेट र कार्यान्वयनको अवस्था, नियमित तथा कोभिड&

राजनीति गर्दै गरौँला, पहिले कोरोनाविरुद्ध लडौँ : नेता  पुन

रुकुम (पूर्व) : पूर्व ऊर्जा, जलस्रोत तथा सिञ्‍चाइ मन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन मगरले पहिले कोरोनाविरुद्ध एकजुट भएर लड्नुपर्ने बताएका छन्। रोल्पाका दशवटै स्थानीय तह, रोल्पा अस्पताल तथा अन्य निकायलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नेक्रममा उनले यस्तो बताएका हुन्।नेता पुनले स्वास्थ्यजस्तो संवेदनशील विषयमा राजनीति नगर्न सबैसँग आग्रह गरेका छन्। स्वास्थ्य सामाग्री जिल्लामा पुर्‍याउने विषयमा केही व्यक्तिले गैरजिम्मेवारीपूर्ण हिसाबले राजनीति गर्न खोजेको भन्दै उनले त्यसक

कोरोनामा राजनीति प्रवेश गर्‍यो : स्वास्थ्य मन्त्री

काठमाण्डौ - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले कोरोनामा राजनीति प्रवेश भएको बताउनुभएको छ ।  मन्त्रालयमा कान्ति बाल अस्पतालको ई-टिकेटिङ एप्स सार्वजनिक गर्दै मन्त्री ढकालले राजनीति सवार कोरोनालाई व्यवस्थापन गर्न कठिन भएको बताउनुभयो । पीसीआर परीक्षणको दायरा बढाउन माग गर्दै पछिल्लो समय सरकारविरुद्ध भइरहेका प्रदर्शनह...