१० किलो अफिमसहित एकजना पक्राउ

९ असार, काठमाडौं । बाँकेमा प्रहरीले अफिमसहित एकजनालाई पक्राउ गरेको छ । जाजरकोटको जुनीचाँदे गाउँपालिका-२ का ३७ वर्षीय तिलकबहादुर शाही खजुरा गाउँपालिका-रनियापुरबाट पक्राउ परेका हुन् । १० किलो ४०० ग्राम अफिमसहित सडकमा हिँडिरहेका शाहीलाई लागुऔषध नियन्त्रण ब्युरोको नेपालगञ्जस्थित शाखा कार्यालयबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।

सम्बन्धित सामग्री

अफिम र नगदसहित एकजना पक्राउ

दुई किलो ३० ग्राम अफिमसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालीकोटको पचालझरना गाउँपालिका–५ बस्ने ४० वर्षीय केशव बम रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले सोमबार पत्रकार सम्मेलन गरी बमलाई सार्वजनिक गरेको हो । कार्यालयका प्रवक्ता श्रीराम भण्डारीका अनुसार बमलाई आइतबार साँझ चितवन भरतपुर महानगरपालिका–१० चौबिसकोठीबाट पक्राउ गरिएको हो । पक्राउ परेका …

अफिम र नगदसहित एकजना पक्राउ

दुई किलो ३० ग्राम अफिमसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालीकोटको पचालझरना गाउँपालिका–५ बस्ने ४० वर्षीय केशव बम रहेका छन् ।

लागुऔषध अफिमसहित एकजना पक्राउ

संखुवासभा :  खाँदबारी नगरपालिका–७ का ६९ वर्षीय जय चापागाईं लागुऔषध अफिमसहित पक्राउ परेका छन्।२०४ ग्राम अफिम घरमा लुकाएर राखेको सूचनाका आधारमा प्रहरीको टोलीले चापागाईंलाई नियन्त्रणमा लिइएको बताइएको छ। उनलाई शुक्रबार दिउँसो घरबाटै अफिमसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीले बताए।पक्राउ परेका चापागाईंमाथि थप अनुसन्धान भइरहेको बताइएको छ।

दाङमा ६ किलो अफिमसहित एकजना पक्राउ

दाङ : दाङमा प्रहरीले ६ किलो बढी लागुपदार्थ अफिम सहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रोल्पा थवाङ गाउँपालिका ५ का ३८ वर्षीय प्रकाश घर्ती रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।लागुपदार्थ औषध अफिम रोल्पाबाट दाङतर्फ ल्याउँदै गरेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले घोराही उपमहानगरपालिका-१९ दुइ खोलीबाट सोमवार बेलुका पक्राउ गरिएको मंगलवार पत्रकार सम्मेलन गरी जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्दले बताए।उनका अनुसार खानतलासी गर्दा घर्तीले बोकेको झोल

कलंकीबाट तीन केजी अफिमसहित म्याक्स लो पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका–१४, कलंकीबाट तीन केजी अवैध लागुऔषध अफिमसहित एकजना पक्राउ परेका छन् । पक्राउ

अफिमसहित एकजना पक्राउ

कर्णाली प्रदेश प्रहरी कार्यालय र लागू औषध ब्यूरो सुर्खेतको टोलीले लागू औषध अफिमसहित रुकुम पश्चिमबाट एकजनालाई पक्राउ गरेको छ ।

अफिमसहित एकजना पक्राउ

रुकुम पश्चिम । रुकुम पश्चिममा लागुऔषध अफिमसहित एकजना पक्राउ परेका छन् । सानो भेरी गाउँपालिका ३, गरेलाबाट २ केजी ७

लागूऔषध अफिमसहित एकजना पक्राउ

३० मंसिर, सुर्खेत । रुकुम पश्चिममा अवैध लागूऔषध अफिमसहित एकजना पक्राउ परेका छन् । सानीभेरी गाउँपालिका–६, कोटका ५३ वर्षीय गोर्खबहादुर कुसारी पक्राउ परेका हुन् । कुसारी सानीभेरी गाउँपालिका–३, गरेलाबाट २ किलो ७ सय ग्राम अफिमसहित पक्राउ …

साढे चार किलो अफिमसहित एकजना पक्राउ

रुकुम पश्चिममा साढे चार किलो अवैध लागुऔषध अफिमसहित एकजना पक्राउ परेका छन् । जिल्लाको बाँफीकोट गाउँपालिका– ५

भारत लैजान लागेको ४७ किलो चरेशसहित धादिङबाट एकजना पक्राउ :: Pahilopost.com

काठमाडौँः भारत लैजान लागिएको ठूलो परिणामको लागूऔषध प्रहरीले बरामद गरेको छ। प्रहरीले धादिङको गजुरीबाट ४७ किलो चरेश र ९७८ ग्राम अफिमसहित बझाङ भर भई हाल धनगढी उपमहानगरपालिका ४ बस्ने काल्चे बोहरालाई पक्राउ गरेको छ। डीएल ३ऋब्म् ७०८१ नम्बरको भारतीय गाडीमा लागूऔषध तस्करी भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले बोहरालाई नियन्त्रणमा लिएको