लागुऔषध अफिमसहित एकजना पक्राउ

संखुवासभा :  खाँदबारी नगरपालिका–७ का ६९ वर्षीय जय चापागाईं लागुऔषध अफिमसहित पक्राउ परेका छन्।२०४ ग्राम अफिम घरमा लुकाएर राखेको सूचनाका आधारमा प्रहरीको टोलीले चापागाईंलाई नियन्त्रणमा लिइएको बताइएको छ। उनलाई शुक्रबार दिउँसो घरबाटै अफिमसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीले बताए।पक्राउ परेका चापागाईंमाथि थप अनुसन्धान भइरहेको बताइएको छ।

सम्बन्धित सामग्री

चरेस बिक्री गर्ने एकजना पक्राउ

डडेल्धुरा : डडेल्धुरामा लागुऔषध चरेस बिक्री वितरण गर्ने एकजना पक्राउ परेका छन्। जिल्लाको अमरगढी नगरपालिका–८ खनमडाका ६० वर्षीय करनराज पाण्डेय पक्राउ परेका हुन्।आफ्नो खुद्रा लागुऔषध चरेसको कारोबार गर्ने गरेको छ भन्ने गोप्य सूचनाका अनुसार जिल्ला प्रहरी कार्यालयको प्रहरी टोलीले पाण्डेयलाई शनिबार बेलुकी पक्राउ गरेको प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए।पक्राउ परेका पाण्डेयलाई जिल्ला प्रहरी कार्यालयले आइतबार पत्रकार सम्मेलन आयोजना गर्दै सार्वजनिक गरेको छ। घरमा लुकाइ–छिपाई रा

लागुऔषधसहित सर्लाहीबाट एकजना पक्राउ

जनकपुरधाम- लागुऔषधसहित सर्लाहीबाट एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको हरिवन नगरपालिका ३ बस्ने २५ वर्षीय विमल थिङ रहेको जिल्ला प्रहरी कार्यालय, सर्लाहीले जनाएको छ। गएराति लालबन्दी नगरपालिका १ स्थित भित्री बाटोमा खटेको प्रहरी गस्ती टोलीले पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ४३ प ५७५१ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा लागुऔषध बरामद भएको प्रहरी प्रवक्ता प्रहरी नायव […]

लागुऔषध सहित एकजना पक्राउ

मोरङ : मोरङको विराटनगर महानगरपालिका-१५ स्थित १ नम्बर ढाटबाट लागुऔषध सहित एकजनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा सुनसरी धरान उपमहानगरपालिका-८ का ४० वर्षीय सन्तोष मानन्धर रहेका छन्।आज दिउँसो साढे ३ बजे लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका मानन्धरलाई नाइट्रोसन ५० ट्याब्लेट सहित पक्राउ गरिएको हो । पक्राउ परेका उनको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको छ।

गोपाल हमालको  र्यालीबाट अवैध लागुऔषध चरेससहित एकजना पक्राउ

धनगढी उपमहानगरपालिकाको मेयर पदमा मनोनयन दर्ता गर्न गइरहेको गोपाल हमालको र्‍यालीबाट अवैध लागुऔषध चरेससहित एकजना पक्राउ परेका छन् । मेयर पदमा मनोनयनका लागि धनगढीको ट्राफिक चौराहबाट सुरु भएको गोपाल हमालसहितको र्‍यालीमा हमाल समर्थक नरेश बाजी अवैध लागुऔषध चरेससहित पक्राउ परेका हुन् ।र्‍यालीमा गोपाल हमालको समर्थनमा नाराबाजी गरिरहेको समयमा उनको साथबाट २० ग्राम लागुऔषध चरेससहित पक्राउ परेको प्रहरीले बतायो । ‘गोपाल हमालको र्‍यालीमा रहेका नरेश बाजीको साथबाट २० ग्राम अवैध लागु औषध मान

चरेशसहित एकजना पक्राउ

कञ्चनपुर, २८ चैत्र । अवैध लागुऔषधसहित एकजना पक्राउ परेका छन् । शुक्लाफाँटा नगरपालिका–६ कसरौलबाट १ किलो ४ सय २२ ग्राम अवैध लागुऔषध चरेश जस्तो देखिने पदार्थ सहित दार्चुला मार्मा गाउँपालिका–२ बस्ने २६ वर्षीय अनिस भन्ने मान राम धामीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । से.४ प ४२११ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र […]

लागुऔषध सहित एकजना पक्राउ

जनकपुरधाम : धनुषाबाट ४९ थान डाइलेक्स डिसी नामक प्रतिबन्धित लागुऔषध सहित एकजनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा धनुषाको कमला नगरपालिका-५ स्थित भलुवाहा बस्ने २३ वर्षीय पंकजकुमार गुरमैता रहेकाे सशस्त्र प्रहरी व्यास क्याम्पले जानकारी दिएको छ। गुरमैताका साथबाट ४९ थान सय एमएलको डाइलेक्स डिसी नामक प्रतिबन्धित लागुऔषध फेला परेको छ।मंगलबार राति धनुषाको जनकनन्दनी गाउँपालिका-२ स्थित बल्हागोठस्थित सीमा इलाकामा बीओपी खजुरीबाट खटिएको सशस्त्र प्रहरीको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको ज९

बाँकेबाट लागुऔषधसहित एकजना पक्राउ

बाँकेमा लागुऔषधसहित एकजना पक्राउ परेका छन्। बाँकेको बैजनाथ गाउँपालिका–१ बस्ने सूर्य रोकाय लागुऔषधसहित पक्राउ परेका लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ। रोकायको घरमा लागुऔषध (ब्राउन सुगर) सेवन गरिरहेको भन्ने सूचनाका आधारमा...

लागुऔषधसहित मकवानपुरबाट एकजना पक्राउ

मकवानपुरको भिमफेदी गाउँपालिकाबाट लागुऔषध अफिम जस्तो पदार्थसहित एकजना पक्राउ परेका छन्। प्रहरी चौकी भैंसे मकवानपुरबाट खटिएको प्रहरी टोलीले शंकास्पद रुपमा हिंडिरहेको अवस्थामा २ किलो १०० ग्राम अफिमजस्तो पदार्थसहित एक व्यक्तिलाई...

८१ किलो गाँजासहित मकवानपुरबाट एकजना पक्राउ

हेटौंडा : मकवानपुर प्रहरीले ८१ किलो लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ।इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको टोलीले मनहरी गाउँपालिका–८ सिमपानीबाट ८१ किलो तीनसय ५० ग्राम लागुऔषध गाँजासहित एकजना पक्राउ परेको हो। पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका–४ का ४२ वर्षीय बाबुराम नेगी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक जयेश्वर रिमालले जानकारी दिए। उनका अनुसार ना ८ ख ८२८४ नम्बरको ट्रकबाट गाँजासहित ट्रक चालकलाई पक्राउ गरिएको हो।

सर्लाहीमा लागुऔषध गाँजासहित एकजना पक्राउ, तीनजना फरार

जनकपुरधाम – सर्लाहीमा लागुऔषध गाँजासहित एकजना पक्राउ परेका छन्। जिल्लाको हरिवन नगरपालिका – २ अत्रौली खोला नजिकबाट एकजनालाई पक्राउ गरिएको र तीन जना फरार भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिए। बिहीबार साँझ विशेष सूचनाको आधारमा खटेको प्रहरी टोलीले ७७ केजी गाँजासहित हरिवनकै ३० वर्षीय अशोक कुमार […]