लागूऔषध अफिमसहित एकजना पक्राउ

३० मंसिर, सुर्खेत । रुकुम पश्चिममा अवैध लागूऔषध अफिमसहित एकजना पक्राउ परेका छन् । सानीभेरी गाउँपालिका–६, कोटका ५३ वर्षीय गोर्खबहादुर कुसारी पक्राउ परेका हुन् । कुसारी सानीभेरी गाउँपालिका–३, गरेलाबाट २ किलो ७ सय ग्राम अफिमसहित पक्राउ …

सम्बन्धित सामग्री

काठमाडौंबाट लागूऔषधसहित एकजना पक्राउ

काठमाडौं – लागूऔषधसहित काठमाडौं प्रहरीले एक जनालाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका-१६ मा लागूऔषध ओसार पसार तथा खरिद बिक्री भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले एक जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा ३३ वर्षीय उद्धव पौडेल रहेका छन्। उनको कोठा चेक जाँच गर्दा लुकाई राखेको अवस्थामा औषधीजन्य लागूऔषध, मोबाइलहरू र नगदसमेत […]

एक किलो गाँजासहित एकजना पक्राउ

सिन्धुली । एक किलो गाँजासहित धन कुमार वाइबा पक्राउ परेका छन् । सिन्धुली, घ्याङलेख गाउँपालिका–२ चालिसे बगर बस्ने ४० वर्षीय वाइबा अवैध लागूऔषध गाँजा करिब १ किलोसहित प्रहरीले पक्राउ गरेको हो ।  सिन्धुली

लागूऔषध कोरेक्ससहित सिन्धुलीबाट एकजना पक्राउ

अवैध लागूऔषध कोरेक्स जस्तो देखिने पदार्थ एक लिटरसहित सिन्धुलीबाट एकजना पक्राउ परेका छन् । सर्लाहीको हरिवन नगरपालिका-१० का ३३ वर्षीय पूर्णबहादुर घिमिरे सिन्धुलीको गोलन्जोर गाउँपालिका- ७ बाट सोमबार राति पक्राउ परेका प्रहरीले जनाएको छ । सिन्धुलीबाट खुर्कोटतर्फ आउँदै गरेको बागमती एएए ६८०९ नम्बरको मोटरसाइकललाई प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी मोटरसाइकलमा सवार उनलाई पक्राउ गरेको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी भइरहेको प्रहरीले बताएको छ ।-न्युज कारखाना

लागूऔषध कोरेक्ससहित सिन्धुलीबाट एकजना पक्राउ

काठमाडौं– अवैध लागूऔषध कोरेक्स जस्तो देखिने पदार्थ एक लिटरसहित सिन्धुलीबाट एकजना पक्राउ परेका छन् । सर्लाहीको हरिवन नगरपालिका-१० का ३३ वर्षीय पूर्णबहादुर घिमिरे सिन्धुलीको गोलन्जोर गाउँपालिका-७ बाट सोमबार राति पक्राउ परेका प्रहरीले जनाएको छ ।  सिन्धुलीबाट खुर्कोटतर्फ आउँदै गरेको बागमती एएए ६८०९ नम्बरको मोटरसाइकललाई प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी मोटरसाइकलमा सवार उनलाई […]

लागूऔषध बोकेर नेपाल आएका सहनी पक्राउ

नवलपरासी(पूर्व), २ मंसिर । अवैध लागूऔषध सहित एकजना पक्राउ परेका छन् । विनयी त्रिवेणी गाउँपालिका–७ व्यारेस पुलबाट नियन्त्रित लागूऔषध स्पास्मो ७ सय १८ पीस, नाइट्राभेट १५ पिस र एकसय एमएलको २ बोतल वनरेक्स सहित भारत विहार पश्चिम चम्पारन वाल्मिकी नगर लव कुसघाट बस्ने ४५ वर्षीय विनोद सहनीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका […]

कैलालीमा लागूऔषधसहित एकजना पक्राउ

१० फागुन, धनगढी । कैलालीमा लागूऔषधसहित एकजना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको टोलीले लम्कीचुहा नगरपालिका–८ का ३९ वर्षीय गोपी ओखेडालाई खैरो हिरोइनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । ओखेडाले पसलमा कारोबारका लागि प्लाष्टिकमा राखेको ३ ग्राम ३६० मिलिग्राम लागूऔषध (खैरो हिराइन) बरामद गरिएको छ । यस्तै ५० हजार ५३० रुपैयाँ नगद, […]

लागूऔषध सहित एक पक्राउ

काठमाडौं, २२ असोज । अवैध लागूऔषध सहित एकजना पक्राउ परेका छन् । गोकर्णेश्वर नगरपालिका–५ जोरपाटी नयाँबस्ती बस्ने ४८ वर्षीय बसन्त संजेललाई १ हजार ४ सय ४० चक्की नियन्त्रित लागूऔषध नाइट्राभेट र नगद ८६ हजार रुपैयाँ सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । बसन्तले आफ्नै घरमा लागूऔषध राखेको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट […]

नागढुंगाबाट लागूऔषध २८३ ट्याबलेट नाइट्राभेटसहित एकजना पक्राउ

१४ असोज, काठमाडौं । प्रहरीले काठमाडौं चन्द्रागिरी नगरपालिका-२ नागढुंगाबाट लागूऔषध २८३ ट्याबलेट नाइट्राभेटसहित एकजनालाई पक्राउ गरेको छ । ् पक्राउ पर्नेमा ईश्वरपुर नगरपालिका-१३ बस्ने १९ वर्षीय अतित तामाङ रहेका छन् । बिराटनगरबाट काठमाडौंतर्फ आउँदै गरेको ना.७ ख ८००१ नम्बरको बसलाई नागढुंगास्थित चेक प्वाईन्टमा खटिएको प्रहरीले जाँच गर्नेक्रममा बसमा सवार अतितलाई उक्त लागूऔषध सहित फेला पारी […]

टहरोमा चरेश लुकाउँदा एकजना पक्राउ

वाग्लुङ, १७ असार । लागुऔषध चरेश सहित एकजना पक्राउ परेका छन् । निसीखोला गाउँपालिका ६ भिवाङ बस्ने ५६ वर्षीय कुम बहादुर बुढालाई करिब २ केजी २ सय ग्राम अवैध लागूऔषध चरेश सहित बुधबार बेलुका प्रहरीले पक्राउ गरेको हो । कुम बहादुरको घरसँगै जोडिएको टहरोमा चरेश लुकाई राखेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय वाग्लुङ र […]

लागूऔषध सहित पक्राउ

काठमाडौं, ५ बैशाख । अवैध लागूऔषध सहित एकजना पक्राउ परेका छन् । चन्द्रागिरी नगरपालिका–२ नागढुंगाबाट नियन्त्रित लागूऔषध नाइट्राभेट ५१ ट्याब्लेट र ट्रामाडोल १० पिस सहित काठमाडौं शंखरापुर नगरपालिका–३ बस्ने ३० वर्षीय कुमार भुजेललाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो । हेटौंडाबाट काठमाडौंतर्फ आउँदै गरेको ना.६ ख १५५३ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले […]