काठमाडौँः भारत लैजान लागिएको ठूलो परिणामको लागूऔषध प्रहरीले बरामद गरेको छ। प्रहरीले धादिङको गजुरीबाट ४७ किलो चरेश र ९७८ ग्राम अफिमसहित बझाङ भर भई हाल धनगढी उपमहानगरपालिका ४ बस्ने काल्चे बोहरालाई पक्राउ गरेको छ।
डीएल ३ऋब्म् ७०८१ नम्बरको भारतीय गाडीमा लागूऔषध तस्करी भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले बोहरालाई नियन्त्रणमा लिएको