अफिम र नगदसहित एकजना पक्राउ

दुई किलो ३० ग्राम अफिमसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालीकोटको पचालझरना गाउँपालिका–५ बस्ने ४० वर्षीय केशव बम रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले सोमबार पत्रकार सम्मेलन गरी बमलाई सार्वजनिक गरेको हो । कार्यालयका प्रवक्ता श्रीराम भण्डारीका अनुसार बमलाई आइतबार साँझ चितवन भरतपुर महानगरपालिका–१० चौबिसकोठीबाट पक्राउ गरिएको हो । पक्राउ परेका …

सम्बन्धित सामग्री

अफिम र नगदसहित एकजना पक्राउ

दुई किलो ३० ग्राम अफिमसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालीकोटको पचालझरना गाउँपालिका–५ बस्ने ४० वर्षीय केशव बम रहेका छन् ।

लागुऔषधसहित मकवानपुरबाट एकजना पक्राउ

मकवानपुरको भिमफेदी गाउँपालिकाबाट लागुऔषध अफिम जस्तो पदार्थसहित एकजना पक्राउ परेका छन्। प्रहरी चौकी भैंसे मकवानपुरबाट खटिएको प्रहरी टोलीले शंकास्पद रुपमा हिंडिरहेको अवस्थामा २ किलो १०० ग्राम अफिमजस्तो पदार्थसहित एक व्यक्तिलाई...

लागुऔषध अफिमसहित एकजना पक्राउ

संखुवासभा :  खाँदबारी नगरपालिका–७ का ६९ वर्षीय जय चापागाईं लागुऔषध अफिमसहित पक्राउ परेका छन्।२०४ ग्राम अफिम घरमा लुकाएर राखेको सूचनाका आधारमा प्रहरीको टोलीले चापागाईंलाई नियन्त्रणमा लिइएको बताइएको छ। उनलाई शुक्रबार दिउँसो घरबाटै अफिमसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीले बताए।पक्राउ परेका चापागाईंमाथि थप अनुसन्धान भइरहेको बताइएको छ।

५ किलो अफिम सहित एक पक्राउ

काठमाडौं, ५ साउन । ५ केजी ७ सय ग्राम लागूऔषध अफिम सहित एकजना पक्राउ परेका छन् । मकवानपुर हेटौंडा उपमहानगरपालिका २ संगमचोकबाट ५ केजी ७ सय ग्राम लागूऔषध अफिम सहित मकवानपुर बकैया गाउँपालिका ५ ठेगाना भएका ४३ वर्षीय रत्न भुलनलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले […]

दाङमा ६ किलो अफिमसहित एकजना पक्राउ

दाङ : दाङमा प्रहरीले ६ किलो बढी लागुपदार्थ अफिम सहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रोल्पा थवाङ गाउँपालिका ५ का ३८ वर्षीय प्रकाश घर्ती रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।लागुपदार्थ औषध अफिम रोल्पाबाट दाङतर्फ ल्याउँदै गरेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले घोराही उपमहानगरपालिका-१९ दुइ खोलीबाट सोमवार बेलुका पक्राउ गरिएको मंगलवार पत्रकार सम्मेलन गरी जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्दले बताए।उनका अनुसार खानतलासी गर्दा घर्तीले बोकेको झोल

८ किलो अफिमसहित पक्राउ

पर्सा । पर्सामा ८ किलो लागुऔषध (अफिम) सहित एकजना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा कालिकामाई गाउँपालिका १ऽ