फेरि देउवाकै नेतृत्वमा सरकार बन्छ : मन्त्री कार्की

१६ मंसिर, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले फेरि शेरबहादुर देउवाकै नेतृत्वमा सरकार बन्ने बताएका छन् । बिहीबार सुनसरी-४ बाट निर्वाचित भएपछि पत्रकारहरुसँग कुरा गर्दै उनले कांग्रेस नेतृत्वकै गठबन्धनको सरकार बन्ने र शेरबहादुर देउवा नै प्रधानमन्त्री बन्ने बताएका हुन् । उनले मतदाताले आफूमाथि विश्वास गरेका धन्यवाद दिए । मन्त्री कांर्कीले एमाले उम्मेदवार जगदिश […]

सम्बन्धित सामग्री

गठबन्धनकाे नेतृत्वमा नयाँ सरकार बन्छ : मन्त्री कार्की

सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र कार्कीले गठबन्धनकाे नेतृत्वमै नयाँ सरकार बन्ने दाबी गरेका छन्।  प्रधानमन्त्री शेरबहादुर देउवले बालुवाटारमा नवनिर्वाचित सांसदका लागि आयोजना गरेको चियापान कार्यक्रममा मन्त्री कार्कीले सत्तागठबन्धनलाई जनताले...

निर्वाचनपछि गठबन्धनको सरकार बन्छ : मन्त्री कार्की

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधि ज्ञानेन्द्रबहादुर कार्कीले मङ्सिर ४ गतेको निर्वाचनपछि सत्तारुढ गठबन्धनको सरकार बन्ने बताएका छन् । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ लोकतान्त्रिक–वाम गठबन्धनको सम्पर्क कार्यालयको आज उद्घाटन कार्यक्रममा उनले निर्वाचनबाट सत्ता गठबन्धनको दुई तिहाइ बहुमत आउने र गठबन्धनकै सरकार बन्ने दाबी गरे । प्रतिनिधिसभातर्फ सुनसरी क्षेत्र नम्बर ४ का लोकतान्त्रिक वाम–गठबन्धनका उमेदवारसमेत रहनुभएका […]

निर्वाचनपछि कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार बन्छ: मन्त्री कार्की

सुनसरी- सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आसन्न निर्वाचनपछि कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार बन्ने बताएका छन्। सुनसरीको बराह क्षेत्र नगरपालिकामा लोकतान्त्रिक वाम गठबन्धनले आइतबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधानको रक्षा र परिवर्तनको उपलब्धिलाई संस्थागत गर्नका लागिसमेत निर्वाचनपछि कांग्रेसको नेतृत्वमा दुई तिहाइको गठबन्धनको सरकार बन्ने दावी गरे। सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री […]

नेपाल चाँडै दक्षिण एसियामा बलियाे अर्थतन्त्र भएकाे देश बन्छ : मन्त्री कार्की

मकवानपुर – सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले नेपाल चाँडै दक्षिण एसियामा बलियाे अर्थतन्त्र भएको देशकाे रूपमा परिणत हुने उद्घोष गर्नुभएको छ ।  आज शुक्रवार हेटौँडामा नेपाल प्रेस युनियनको नवाैँ महाधिवेशनलाई सम्बोधन गर्दै मन्त्री कार्कीले यस्तो दाबी गर्नुभएको हो । उहाँले नेपालको अर्थतन्त्रमा केही समस्या रहे पनि श्रीलङ्का पथमा नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले देशमा हरेक चोक–चोकमा नेपाल श्रीलङ्काकाे बाटाेतर्फ गइरहेकाे छ भनेर अफवाह फैलाइएको छ । ने...

पूर्वाधार विकासलाई टेवा पुग्ने गरी कानून बन्छ : मन्त्री कार्की

काठमाडौँ– कानून न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भौतिक पूर्वाधार विकासलाई टेवा पुग्ने कानुन निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल निर्माण व्यवसायी महासङ्घको प्रतिनिधिमण्डलसँगको आजको भेटमा मन्त्री कार्कीले निर्माण व्यवसायी मैत्री कानुन निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् । निर्माण व्यवसायीले गुणस्तरीय काम गर्नुपर्ने बताउँदै मन्त्री कार्कीले लो–बिडमा जाने परिपाटीका कारण […]