६ मंसिर, धरान । सुनसरी-४ मा सुरुवाती अग्रता लिएका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई मंगलबार साँझदेखि नेकपा एमालेका जगदिशप्रसाद कुसियैतले उछिनेका छन् र झिनो अग्रतालाई कायम राखेका छन् । यो क्षेत्रमा जनता समाजवादी पार्टीको सहयोगमा उम्मेदवार रहेका कुसियैत २५० मतान्तरले काङ्ग्रेसका उम्मेदवार कार्कीभन्दा अगाडि छन् । कोसी गाउँपालिकाको वडा नं ८ बाट मत […]