राष्ट्रपति जो बाइडेनले शुक्रबार अस्थायी रुपमा उपराष्ट्रपति कमला ह्यारिसलाई सत्ता हस्तान्तरण गरेका छन् । उनी १ घण्टा २५ घण्टाका लागि नियमित स्वास्थ्य परीक्षणका लागि जाँदा यसो गरेका हुन् । अमेरिकाको सत्ता केही समयका लागि उपराष्ट्रपति कमला ह्यारिससँग रह्यो । राष्ट्रपति जो बाइडेन शुक्रबार अबेर राती हुने कोलोनोस्कोपीका लागि एनेस्थिसियामा थिए । ह्वाइट हाउसकी प्रेस सचिव जेन पास्कीले बाइडेन एनेस्थिसियामा थिए, त्यतिबेला ह्यारिसले वेस्ट विङ्गमा आफ्नो अफिसमा काम गरिन् ।आज ७९ औं जन्मदिन मनाउँदै छन् बा