अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस राष्ट्रपतिको अधिकार पाउने पहिलो अमेरिकी महिला

एजेन्सी । अमेरिकी उपराष्ट्रपछि कमला ह्यारिस राष्ट्रपतिको अधिकार पाउने पहिलो महिला बकेकी छन् । अमेरिकी राष्ट्रपति जो बाइडेन स्वास्थ्य जाँचका लागि जाँदा ह्यारिसलाई राष्ट्रपतिको अधिकार प्रत्यायोजन गरिएको हो । राष्ट्रपति जो बाइडेनको नियमित स्वास्थ्य परीक्षण सुरु भएसँगै उपराष्ट्रपति कमला ह्यारिस छोटो समयका लागि राष्ट्रपतिको अधिकार प्राप्त गर्ने पहिलो अमेरिकी महिला बनेककाे बीबीसीले जनाएको छ । […]

सम्बन्धित सामग्री

कमला ह्यारिसः उच्च ओहदामा पुग्ने पहिलो अमेरिकी महिला

संयुक्तराज्य अमेरिकाको ४६ औं राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका जो बाइडेन विजयी भएका छन्। अमेरिकाको उपराष्ट्रपति पदमा पनि सोही पार्टीका अश्वेत एवं दक्षिण एसियाली मूलकी कमला ह्यारिस अमेरिकामा पहिलो महिला उपराष्ट्रपति बनेकी छन्। अमेरिकामा यो उच्चस्तरमा पुगेको उनी नै पहिलो महिला पनि उनी बनेकी छन्। उनी पनि राष्ट्रपतिको स्तरमा पुग्न सफल भएको अमेरिकी सञ्चारमाध्यमहरुको प्रतिक्रिया छ।