अमेरिकामाथि रुसी प्रतिबन्धः नौ सय ३६ जनाको सूचीमा बाइडेन, ट्रम्प परेनन्

रुसले आफ्नो मुलुकमा प्रवेश प्रतिबन्ध लगाइएका महत्त्वपूर्ण अमेरिकी व्यक्तिहरुको अद्यावधिक सूची जारी गरेको छ। सूचीमा अमेरिकी राष्ट्रपति जो बाइडेन, उपराष्ट्रपति कमला ह्यारिस, फेसबुकका मार्क जुकरवर्ग र अमेरीकाका पूर्वविदेशमन्त्री हिलारी क्लिन्टन पनि छन्।...

सम्बन्धित सामग्री

अमेरिकाकाे राष्ट्रपतिमा डाेनाल्ड ट्रम्प विजयी - NepaliPatra

काठमाडाैँ । अमेरिकाको ४७औं राष्ट्रपतिमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प विजयी भएका छन् । अहिलेकी उपराष्ट्रपति तथा डेमोक्र्याटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसलाई हराएर ट्रम्प दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । जीतका लागि दुई सय ७० इलेक्टोरल मत चाहिनेमा रिपब्लिकन उम्मेदवार ट्रम्पले दुई सय ७९ इलेक्टोरल मत ल्याएका छन् । कमला ह्यारिसले दुई सय २३ मत ल्याएका […]

बाई–बाई ओली, बधाई देउवा !

ओली बालुवाटारबाट ‘बाई–बाई’ हुँदै गर्दा सरकारी निवास बालुवाटारमा झन्डै ट्रम्प–प्रवृत्तिको सानो झल्को दोहोरियो      प्रसंग एक सय १५ वर्षअघि अस्ट्रियाको राजधानी भियनाको हो । मध्ययुरोपको मात्र होइन, सम्पूर्ण विश्वको विचार...

यसरी बिदा भए ट्रम्प, यसरी आउँदैछन् बाइडेन (फोटोफिचर)

एजेन्सी । जो बाइडेनले सपथ लिन अब दुुई घण्टा पनि बाँकी छैन । (नेपाली समयअनुसार १० बजेर ४० मिनेट जाँदा, अमेरिकी समयअनुसार १२ बजे दिउँसो ) बाइडेनले सपथ लिनेछन् । त्यसैले क्यापिटल हिलस्थित अमेरिकी संसद् भवन भव्य देखिएको छ । विगतमा जस्तो विशिष्ट पाहुना र सर्वसाधारणको ठूलो उपस्थित भने हुनेछैन किनकि अमेरिकामा कोरोना भाइरस महामारीले उग्र रुप लिइरहेको छ र ४ लाखभन्दा धेरैको ज्यान गइसकेको छ ।सिमित पाहुनामात्रै संसद् भवनमा बाइडेनको सपथ नियाल्न उपस्थित छन् । त्यस्तै १ सय ५० वर्षमा पहिलोपटक अमेरिकी राष्ट्रपति

प्रजातन्त्रको रक्षक होइन, भक्षक बनेर विदा हुँदैछन् ट्रम्प

२४ पुस, काठमाडौं । विश्वमा अमेरिका मात्रै एक त्यस्तो मुलुक हो जसले दुई सय वर्षदेखि निरन्तर र विनाकुनै अवरोध प्रजातान्त्रिक शासन प्रणाली अपनाउँदै आएको छ । विश्वका धेरै मुलुकले अमेरिकाले अपनाएको प्रजातान्त्रिक मोडलको अनुसरण गरिरहेका छन् । आवधिक निर्वाचन, मानव अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लगायतका विषय अमेरिकी विदेश नीतिका महत्वपूर्ण पक्षहरु हुन् । प्रजातन्त्रको […]

ट्रम्प–किम वार्तामा डेढ सय करोडभन्दा बढी खर्च गरेर के पायो सिंगापुरले ?

बीबीसी । सिंगापुरले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ–उनका लागि ऐतिहासिक शिखर

प्रेसिडेन्ट सर्वेक्षणमा ट्रम्प पुछारमा

२ सय राजनीतिक विशेषज्ञ तथा अमेरिकी जनताले मिलेर डोनाल्ड ट्रम्पलाई अमेरिकाको २ सय २९ वर्षको लोकतन्त्रकै खराब राष्ट्रपतिका रूपमा चुनेका छन् । ग्रेट प्रेसिडेन्ट सर्भेमा ट्रम्प ४४ औं अर्थात् सबैभन्दा पुछारमा छन् । यो सर्भेमा अमेरिकी राष्ट्रपतिको उपलब्धि, असफलता, विवाद, छवि तथा कार्यकालमा भएको देशको अवस्थाका आधारमा १ सय अंक दिइएको छ । १ सय अंकलाई सबैभन्दा राम्रो र शून्य अंकलाई सबैभन्दा खराब मानिन्छ । ट्रम्पलाई १२ अंक मात्रै प्राप्त भएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इतिहासकै खराब राष्ट्रपति ! - Naya Patrika

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इतिहासकै खराब राष्ट्रपति बनेका छन् । दुई सय राजनीतिक विशेषज्ञ तथा अमेरिकी जनताबीच भएको सर्वेक्षणमा दुई सय २९ वर्ष पुरानो लोकतान्त्रिक मुलुक अमेरिकामा ट्रम्प सबैभन्दा खराब...पूरा पढ्नुहोस् »