ट्रम्पको दावी- कमला ह्यारिस मार्क्सवादी हुन्, उनका पिता मार्क्सवादका प्राध्यापक

काठमाडौं । अमेरिकी राष्ट्रपति चुनावको गर्मी चलिरहेका बेला डोनाल्ड ट्रम्पले आफ्नी प्रतिस्पर्धीलाई कमरेड कमला ह्यारिस भनिरहेका छन् । पछिल्लो टेलिभिजन बहसका क्रममा कमला ह्यारिस कम्युनिस्ट भएको दावी दोहोर्याउँदै ट्रम्पले उनी माक्र्सवादी भएको बताएका छन् । ‘कमला ह्यारिस माक्र्सवादी हुन् र उनका पिता मार्क्सवादी प्राध्यापक थिए,उनले अर्थशास्त्रमा मार्क्सवाद पढाउँथे र उनलाई तिनका पिताले राम्रोसँगमार्क्सवाद पढएका छन’ […]

सम्बन्धित सामग्री

ट्रम्पको आरोप : कमला ह्यारिस मार्क्सवादी हुन्, उनका बुवा मार्क्सवाद पढाउँथे

२६ भदौ, काठमाडौं । अमेरिकी राष्ट्रपति चुनावका प्रत्याशी डोनाल्ड ट्रम्पले अर्की प्रत्याशी कमला ह्यारिस मार्क्सवादी भएको आरोप लगाएका छन् । प्रेसिडेन्सियल डिबेटका क्रममा ट्रम्पले बुधबार बिहान ह्यारिसमाथि यस्तो आरोप लगाएका हुन् । ह्यारिसका पिता डोनाल्ड जे ह्यारिसले स्ट्यान्फोर्डमा …

मार्क्सवादी अर्थशास्त्री थिए कमला ह्यारिसका बुवा

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस राष्ट्रपति बन्ने दौडमा प्रवेश गरेपछि उनका बुबा मार्क्सवादी अर्थशास्त्री भएको दाबी अनलाइनमा फैलिन सुरु गरेको थियो । सामाजिक सञ्जाल एक्समा पोष्ट गरिएको एउटा यस्तै दावी १७ लाख पटक हेरिएको थियो भने ४९ सय लाइकहरु प्राप्त गरेको थिषे । राजनीतिक अर्थशास्त्री र जर्मन संघीय संसदमा आर्थिक नीति सल्लाहकार म्याक्सिन फोवेले गरेको यो […]