काठमाडाैं । उपभोक्ताको हक हितमा काम गर्ने उद्देश्य बोकेर उपभोक्ता जागरण अभियान–नेपाल नामक संस्था जन्मिएको छ । स्वार्थ एवं राजनीति प्रेरित उपभोक्तावादीहरुका कारण उपभोक्ताका हक–अधिकार वञ्चितिमा परिरहेको भन्दै वस्तु र सेवाका प्रदायकबाट गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको सवैधानिक अधिकार संरक्षण गर्ने जागरण अभियानले पहिलो उद्देश्य राखेको छ । उपभोक्ता जागरण र स्वच्छ बजारका […]
The post उपभोक्ता हकहितमाः उपभोक्ता जागरण अभियान appeared first on राजधानी राष्ट्रिय दैनिक.