काठमाडौं । आम उपभोक्ताको हकहितमा काम गर्ने उद्देश्यसहित उपभोक्ता जागरण अभियान– नेपाल नामक संस्था जन्मिएको छ । संस्थाले वस्तु र सेवा प्रदायकबाट गुणस्तरीय सेवा प्राप्त गर्ने उपभोक्ताको संवैधानिक अधिकार संरक्षण गर्ने उद्देश्य लिएको छ । उपभोक्ता जागरण र स्वच्छ बजारका क्षेत्रमा नीतिगत तह र कार्य सञ्चालन स्तरमा योगदान पुर्याउने उद्देश्य राखी संस्था दर्ता गरिएको अभियानका […]