काठमाडौं,१६ वैशाख । एसीसी प्रिमियर कप क्रिकेट अन्तर्गत कुवेतविरुद्धको सेमिफाइनल खेलमा नेपालको छैटौं विकेट पतन भएको छ । ३५ ।२ ओभरमा यासिन पटेलको बलमा १९ रन बनाएर खेलिरहेका आरिफ शेख आउट भएपछि उनको स्थानमा ब्याटिङ गर्न आएका दीपेन्द्रसिंह ऐरी शून्य रनमै आउट भएका हुन् । वर्षाले निक्कै प्रभावित खेल ४२ ओभरमा घटाईएको छ । आजको […]